
Rgp1
Djs
Rgp
Sgr
Unsku
Lnp
Pes
cjs
sbs
Pbu
Gfs
Ggp
Srbpu
pku

Bbu
Rgu
Tsm
Asm
Hal
Rgu
Rgs
Rsb
nsb
Gst
Sbs
Vor
Ssm
Sls
Ksm
Pvg
Wsp
Ggd
Bbbpu

bbt
Rpp
Syp
Jmb
Abd
Rmb
Jmb
Gsb
Bml
Pls
Mks
sab
Ptm
काठमाडौं। प्रहरीले तारकेश्वरबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा बाराको आदर्श कोटवाल गाउँपालिका-५ का ४९ वर्षीय पप्पु भन्ने शेख निसम अख्तर रहेका छन् । उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटेको विशेष टोलीले नक्कली नवटसहित पक्राउ गरेको हो ।
यसैगरी प्रहरीले उनको साथबाट एक हजार दरका ४ वटा नक्कली नोट बरामद गरेको छ । पक्राउ परेका उनलाई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि प्रहरी वृत बालाजु, काठमाडौं पठाइएको छ ।
