
Unsku
pku
Rgp
Pbu
Sgr
Lnp
Ggp
Rgp1
Srbpu

Pvg
nsb
Rgs
Sbs
Tsm
Wsp
Ksm
Gst
Ssm
Bbbpu
Asm
Vor
Bbu
Rgu
Hal
Ggd
Rsb
Sls
Rgu

Jmb
Rpp
Ptm
sab
Abd
Pls
Rmb
Syp
Bml
bbt
Gsb
Mks
Jmb
कास्की । गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।
ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाएका हुन् । बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
त्यस्तै ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा सपथ लिएका छन् । राप्रपाका पञ्चराम तकु, कांग्रेसकी सरस्वती गुरूङ र पर्वती तामाङले मातृ भाषामा सपथ लिएका हुन् ।
सपथ खाएपछि सांसदहरूले प्रदेश सभा सदस्यको प्रतीक चिह्न लगाएका छन् । गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।
