
Pbu
Rgp
pku
Lnp
Rgp1
Srbpu
Sgr
Unsku
Ggp

Wsp
Ksm
Hal
Vor
Ggd
Sls
Asm
Sbs
Bbu
Rgs
nsb
Tsm
Pvg
Rsb
Ssm
Bbbpu
Rgu
Rgu
Gst

bbt
sab
Pls
Mks
Abd
Gsb
Bml
Ptm
Jmb
Rpp
Syp
Jmb
Rmb
बाँके । लुम्बिनी प्रदेश प्रमुख (डिआईजी) नलप्रसाद उपाध्यायद्वारा दर्ज्यानि-चिन्ह फुली प्रदान गर्ने कार्य बिहीबार सम्पन्न भएको छ ।
तालुक गृहमन्त्रालय प्रहरी प्रशासन शाखा सिंहदरवार काठमाण्डौंको मिति २०७९।०९।०५ गतेको पत्र अनुसार मिति २०७९।०९।१४ गतेबाट लागू हुने गरी ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके दरबन्दीका प्रहरी निरीक्षक कमल बहादुर बिष्टलाई उक्त दर्ज्यानि फुली चिन प्रदान गर्नु भएको हो ।
प्रहरी नायव उपरीक्षक डिएसपी पदमा पदोन्नती गरिएको हुँदा निज प्रहरी नायव उपरीक्षक डिएसपीलाई लुम्बिनि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी नल प्रसाद उपाध्यायले दर्ज्यानी चिन्हद्वारा सु-शोभन गर्नु भएको छ ।
