
Gfs
Sgr
Pes
Rgp
cjs
Lnp
Ggp
pku
sbs
Pbu
Djs
Rgp1
Unsku
Srbpu
दाङ । देउखुरीका वनहरु जोगाउन डिभिजन वन कार्यालय देउखुरीले पहल सुरु गरेको छ। ‘हरियो वन नेपालको धन’ शब्दमा मात्र सिमित भैरहेको बेला डिभिजन वन कार्यालय देउखुरीले भने वन क्षेत्रमा हुने गरेको चोरी,निकासी र रातारात हुने गरेको तस्करीलाई नियन्त्रण गर्न स्थानीय तहसंग छलफल सुरु गरेको हो ।सव डिभिजन वन कार्यालय गढवाले शनिवार गढवा गाउँपालिका भरीका विभिन्न […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवामा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमितिमा गैँडा चुनाव चिन्हका अध्यक्ष लिलाराम यादवको प्यानलै निर्वाचित भएको छ । समूहको नयाँ कार्यसमिति पदहरुको नेतृत्वका लागि आज शनिबार भएको निर्वाचनमा अध्यक्ष लिलाराम यादवको प्यानलका उम्मेदवारहरु निर्वाचित भएका हुन् । निर्वाचनमा अध्यक्ष पदमा गैँडा चुनाव चिन्हका उम्मेदवार लिलाराम […]
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ/आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा […]
दाङ । हुलाकी सडक खण्डको कालाकाटे गढवाको बाटो निर्माण कार्य एक सातामै सुरु हुने भएको छ। हुलाकी सडक खण्ड निर्माणाधिन अवस्थामा रहँदा स्थानीयहरुको जनजीवन बेहाल बनेको छ। राष्ट्रिय गौरवको योजना कालाकाटे सिक्टा सडक खण्डको काम तिब्र गतिमा गरिने बताइएको छ । कालाकाटेबाट शुरु भई बाँकेको नेपालगंज जोड्ने सडक निर्माणको लागि २०७६ कात्तिकबाट योजना सम्झौता भइ […]
दाङ। कम्बोडियास्थित पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार राती आगलागी हुँदा झापा बिर्तामोड नगरपालिका १ निवासी ४० वर्षीय निराकर पाण्डे ज्यान गएको हो। सो क्यासिनोमा आगलागी हुँदा पाण्डेसहित १९ जनाको मृत्यु भएको छ भने ६० बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। पाण्डे बिर्तामोड नगरपालिका–१ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डेका माइला […]
दाङ । देउखुरीको लमही नगरपालिका,राप्ती,गढवा र राजपुर गाउँपालिकाका अधिकांस भु-भाग खोला र राप्ती नदी आसपासमा पर्दछ । जहाँ ढुङ्गा, गिट्टी र बालुवा प्रशस्त मात्रामा पाइन्छ। यी चारवटै पालिकाको अधिकांश क्षेत्र खोलानाला र नदीको बगर क्षेत्र भित्र पर्दछन्। त्यही क्षेत्रमा प्राय जसो राप्ती नदीको छेउछेउका क्षेत्रमा रातभरी जब मानव बस्ती निद्रामा हुन्छ त्यही बेला रातको मौका […]
बाँके। ईलाका प्रहरी कार्यालय जमुनाह र सशस्त्र प्रहरी बल बियोपी जमुनाह नेपालगन्जले नेपाल भारत सिमामा निगरानी बढाएको छ । देशको राजनीतिक परिस्थितिका कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले जमुना नाकामा कडा चेकजाँच र निगारानी बढाएको हो ।ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख वरिष्ठ सइ मधाब रिजालले चेकजाँचमा कडाई र शान्ति […]
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । उनकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् । त्यस्तै उनले ट्वीट गरेर भनेका छन्, ‘शानदार शताब्दीको […]
दाङ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर शुक्रवार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसा’भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, […]