
Pbu
Rgp1
Ggp
Srbpu
Lnp
Unsku
Sgr
Rgp
pku
दाङ । लमही नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागत संकलन र निस्सा वितरण कार्य सम्पन्न भएको छ । हालसम्म २ सय २२ भूमिहीनदलित,१ हजार ३ सय ३२ भूमिहीन सुकुम्बासी र ६ हजार २ सय १४ अव्यवस्थित बसोबासीगरि ७हजार ७ सय ६८ घरधुरीलाई निस्सा वितरण गरिएको भुमिहिन दलितभुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी स्थानीय […]
दाङ । देउखुरी राप्ती गाउँपालिकाकाे विकट पहाडी गाउँ करङ्गेकाेटमा शुक्रबार व्यक्तिगत घटना दर्ताका शिविर सम्पन्न भएको छ। राप्ती गाउँपालिकाकाे आयोजना तथा पाँच नम्बर वडा कार्यालयकाे समन्वयमा शिविर सम्पन्न हाे । शिविरमा जन्मदर्ता,मृत्युदर्ता,विवाह दर्ता,बसाईसराई र सम्बन्ध बिच्छेद जस्ता एघार वटा व्यक्तिगत घट्ना दर्ता भएका छन् । गाउँपालिकाकाे विकट पहाडी गाउँका कतिपय स्थानीयहरुले अझै पनि काम परे […]
दाङ । एकजनाको ज्यान जानेगरी ठूलो क्षेति ब्यहोर्नु पर्यो । लमही नगरपालिका ९ स्थित तरुलिया गाउँ यतिबेला सोकमग्न बनेको छ । बिहिबार आगलागीबाट २ घर र १ गोठ पुर्णरुपमा सखाप हुँदा २ परिवार बिस्थापित बन्नमात्र पुगेनन् एकजना सदस्यलाई समेत गुमाउन पुगे ।नहुनु थियो,भयो तर पीडित परिवारको घाउमा मल्हम लगाउनु सबैको दायित्व हो । लमही नगरका […]
दाङ । गोरक्षपात्रदेबता सिद्वरत्ननाथको प्रतिक पिर सहितको यात्राको टोली भारतको बलरामपुर जिल्ला तुलसिपुरमा पर्ने देबिपाटन मन्दिरबाट नेपाल फर्किएको छ । गत चैत्र २३ गते बिहान दाङको घारोही उपमहानगरपालिका वडा नम्बर १७ मा अबस्थित सिद्धरत्ननाथ मन्दीर चौघेराबाट बिभिन्न स्थानिय कलासस्कृति झल्कने झाकी र रथ यात्रा सहित देबिपाटनका लागी प्रस्थान गरेको पात्रदेबता सहितको यात्राको टोली १५ दिन […]
दाङ । गढवा गाउँपालिकाले शुक्रवार एक कार्यक्रमको आयोजना गरि कक्षा-८ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल सरकारी तथा निजि बिद्यालय,बिषयगत शिक्षक र विद्यार्थीहरुलाइ सम्मान गरेको छ । आधारभुत तह उत्तीर्ण परिक्षाको नतिजा विश्लेषण सहित सम्मान कार्यक्रमको आयोजना गरि सम्मान गरिएको गढवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम बिकले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको […]
दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन सिजलले स्वास्थकाे समृद्धका लागि दक्ष जनशक्ति निर्माण गर्नु पर्ने बताएका छन् । मन्त्री पुनले राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा स्नातकोत्तरतह अधययणरत विद्यार्थीकाे स्वागत तथा अध्ययन कार्यक्रमकाे उद्घाटन कार्यक्रममा यस्तो बिचार व्यक्त गरेका हुन् । मन्त्री पुनले नेपालको स्वास्थ्य क्षेत्रको समृद्धि बिना अन्य क्षेत्रको समृद्धि नहुने बताए । […]
काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ मा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी पिस्कर जान लागेको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस शुक्रबार बिहान दुर्घटनामा […]
दाङ । देउखुरीको तरुलियामा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेका छन् । त्यस्तै आगलागी भएको समयमा घरभित्र कागजात लिन जाँदा उनी जल्न पुगेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । मृतक बोटेको गोठबाट सुरु भएको आगलागी […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकामा बोलेरो जीप दुर्घटना भएको छ । बिहीबार आज दिउँसो १:४५ बजेतिर लमहीदेखि राजपुर गाउँपालिका ६ नम्बर वडा कार्यालयको सामान र सामुदायिक स्वास्थ्य इकाई खाङग्राको सामन तथा स्कुलका किताब बोकेको बोलेरो जीप पटौली नाकामा दुर्घटना परेको हो । लु १ च ४२१० नम्बरको जीपमा सामान सहित […]