लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार,६ जना मन्त्री विना विभागीय

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री जोखबहादुर महाराले बिहीबार एमालेबाट चार,नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थप गरेका हुन् । आज थपिएका सँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । त्यसमध्ये ६ जना विना विभागीय छन् । आज थपिएका ६ जना मन्त्रीकै कार्यविभाजन गरिएको छैन । उनीहरू सबैले […]

आज सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने अन्तिम दिन

काठमाडौं । आज सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय सकिँदै छ । प्रदेश प्रमुख नाजिर मियाले आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा दिएका थिए । केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि कांग्रेस नेतृत्वको गठबन्धनबाट कमल बहादुर शाहले राजीनामा दिएपछि सुदूरपश्चिममा नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ । त्यस्तै यसअघि पेस […]

गुरुकुल एकेडेमी घोराहीद्वारा कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई

दाङ । घोराही –१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमिमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको छ । गुरुकुलमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुको आयोजनामा होटल मालाइनमा एक कार्यक्रमका बीच १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्र कुशल केसिको सभापति एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि […]

पहिलोपटक नेपालले टी-२० आईमा साउदी अरेबियासँग खेल खेल्दै

काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । खेल मध्यहान्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा सुरुहुनेछ । नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ […]

आज रामनवमी पर्व देशभरि पूजा आराधना गरी मनाइँदै, सरकारद्वारा सार्वजनिक बिदा

काठमाडौं । आज चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । त्यस्तै रामनवमीको दिन देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि […]

बर्दियाको फुटाहादेखि २३ किलो चरेसहित एक युवक पक्राउ

बर्दिया । बर्दियाको सीमा इलाकाबाट नेपाल सशस्त्र प्रहरी बलले २३ किलो चरेसहित एक जना युवकलाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ घर भएका ३४ वर्षीय बमबहादुर पुन छन् । मङ्गलबार बिहान उनलाई बर्दियाको बडैयाताल गाउँपालिका वडा नम्बर २ फुटाहा स्थित सीमा इलाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र […]

आज चैते दशैं,देशभर हर्सोउल्लासका साथ पर्व मनाइँदै

काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन रहेको छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो […]

राप्ती गाउँपालिकामा दुई महिने ईलेक्ट्रीक अप्लाइन्स् मर्मत तालिम सुरु

दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाका बेरोजगार युवाहरुलाई सीप प्रदान गरि स्वराेजगार बनाउने उदेश्यले साेमबारदेखि दुई महिने (३५० घण्टे सिप परिक्षण समेत) ईलेक्ट्रीक अप्लाइन्स् मर्मत तालिम सुरु भएको छ। घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजना तथा राप्ती गाउँपालिकाकाे समन्वयमा पालिकाकाे वडा नम्बर ८ पिपरीमा तालिम सुरु गरिएको हाे। घरेलु तथा साना उद्योग कार्यालय दाङका कार्यालय […]

झापामा नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा २ जना महिला पक्राउ

काठमाडौं । झापामा नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा झापा गाउँपालिका वडा नम्बर १ घर भई काठमाडौं चाबहिलमा फ्रेण्डसिप ब्युटी एण्ड स्पा सञ्चालन गर्ने ३४ वर्षीया पूजा लोवा र चितवन घर भई काठमाडौं गंगाहिटी बस्ने ४३ वर्षीया पूजा मगर भनिने ओमकुमारी पुन रहेका छन् । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]