
pku
Rgp1
Srbpu
Lnp
Pbu
Sgr
Rgp
Unsku
Ggp

Rsb
Rgu
Rgs
Ggd
Wsp
Tsm
Ssm
Rgu
Hal
Bbu
Gst
Asm
Bbbpu
nsb
Sbs
Ksm
Pvg
Vor
Sls

Pls
Bml
Abd
Jmb
Ptm
Syp
Gsb
sab
Mks
Jmb
Rpp
bbt
Rmb
दाङ । देउखुरीको तरुलियामा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेका छन् ।
त्यस्तै आगलागी भएको समयमा घरभित्र कागजात लिन जाँदा उनी जल्न पुगेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । मृतक बोटेको गोठबाट सुरु भएको आगलागी उनको घर हुँदै अन्य दुई घर पनि जलेर नष्ट भएका छन् । आगलागी बिहीबार ५ बजे आगलागी भएपनि लमही नगरपालिकाबाट झन्डै ३० किलोमिटरको दूरीमा रहेको उक्त गाउँमा दमकल पुग्न समय लागेको हो ।
यस्तै लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो बिहीबार राति नै राती नियन्त्रणमा लिइएको प्रहरीले जानाएको छ ।
