
Rgp
pku
Ggp
Lnp
Unsku
Srbpu
Rgp1
Sgr
Pbu

Rgs
Ksm
Ggd
Sbs
Ssm
Bbbpu
Rgu
nsb
Wsp
Gst
Tsm
Vor
Pvg
Bbu
Asm
Hal
Rsb
Sls
Rgu

sab
Bml
bbt
Abd
Mks
Jmb
Pls
Ptm
Gsb
Rpp
Rmb
Jmb
Syp
दाङ । एकजनाको ज्यान जानेगरी ठूलो क्षेति ब्यहोर्नु पर्यो । लमही नगरपालिका ९ स्थित तरुलिया गाउँ यतिबेला सोकमग्न बनेको छ ।
बिहिबार आगलागीबाट २ घर र १ गोठ पुर्णरुपमा सखाप हुँदा २ परिवार बिस्थापित बन्नमात्र पुगेनन् एकजना सदस्यलाई समेत गुमाउन पुगे ।
नहुनु थियो,भयो तर पीडित परिवारको घाउमा मल्हम लगाउनु सबैको दायित्व हो । लमही नगरका प्रबक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले शुक्रबार बिहानै अग्नि पीडित परिवालाई मल्हम लगाउन पुगे ।
त्यस्तै पीडित परिवारलाई हौसला थप्दै नगद ५ हजार सहयोग समेत गरे । यस्तै उनले विभिन्न सँघसँस्था तथा पालिकासँग सहकार्य गरि राहतको अभियान चलाउने बताएका छन् ।
