संस्कार जोगाउन गुरुकुल एकेडेमीद्वारा सांस्कृतिक पोसाक प्रयोग

दाङ । गुरुकुल एकेडेमीले सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुबाट साँस्कृतिक पोसाक सहित विद्यालयको पठनपाठन संचालन गरेको छ । गुरुकुल एकेडेमी घोराही,लमही र तुलसिपुरले सम्पूर्ण जातजातिका साँस्कृतिक पोसाक सहित शैक्षिक सत्र २०८१ को पहिलो दिन विद्यालय संचालन गरेको हो । आफ्नो संस्कार जोगाउनको लागि गुरुकुल एकेडेमीले बिगत २ वर्षदेखि साँस्कृतिक पोसाक विद्यालय समयमा पनि नियमित प्रयोग गर्दै […]

एक ढिक्का भएर अगाडी बढ्नुको विकल्प छैन – कर्मचारी युनियन केन्द्रीय अध्यक्ष पोख्रेल

दाङ । नेपाल निजामति कर्मचारी युनियन दाङले बनभोज मित्रमिलन तथा नयाँ वर्ष २०८१ सालको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। शनिबार लमही नगरपालिका-३ स्थित जखेरा तालमा युनियनले कार्यक्रम गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलले युनियनमा आबद्द रहेका देशभरका कर्मचारीहरु एक ढिक्का भएर अगाडी बढ्नुको विकल्प नभएको बताए । आफ्ना हक […]

प्यूठानमा मोटरसाईकल दुर्घटना हुँदा दाङका एक युवकको मृत्यु

प्यूठान । प्यूठानमा मोटरसाईकल दुर्घटना हुँदा दाङका एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका वडा नम्बर –११ का २७ बर्षिय बिमल डांगी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । त्यस्तै मोटरसाइकल सवार घोराही उपमहानगरपालिका वडा नम्बर–८ ढिकपुरका ४८ बर्षका कैलाश डिसी गम्भीर घाईते भएका छन् । घोराहीबाट प्यूठानतर्फ […]

आज एमाले महाधिवेशन प्रतिनिधि परिषद:पेस भएका प्रतिवेदनमा समूहगत छलफल हुने

काठमाडौँ । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठक आज पेस भएका प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ । प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची समेत रहेको छ । त्यस्तै पार्टीले हिजोको बैठकमा आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग […]

सहमतिय आधारमा नेपाल पत्रकार महासंघको नेतृत्व चयन गरौं: प्रेस युनियन

दाङ । नेपाल प्रेस युनियन दाङ शाखाले आसन्न नेपाल पत्रकार महासंघ दाङको निर्वाचनलाई मध्यनजर सर्वसहमत नेतृत्व चयनका लागि पहल गर्ने भएको छ ।शनिवार घोराहीमा बसेको युनियनको बैठकले नेपाल प्रेस युनियनको नेतृत्वमा सवै सञ्चार संघसंगठनहरुसँग बार्ता र सम्वाद गरि सर्वसहमतिमा नेतृत्व चयन गर्ने निर्माण गरेको हो । सर्वसहमत नेतृत्व चयन गर्नका लागि नेपाल प्रेस युनियन दाङ […]

चोभारको सामुदायिक वनमा लागेको आगो निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौँ । काठमाडौँको चोभार स्थित एक सामुदायिक वनमा लागेको आगो निभाउन गएको दमकल दुर्घटना भएको छ। दमकल दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अुनसार चोभारको आदिनाथ सामुदायिक वनमा शनिबार दिउँसो १ बजे आगो लागेको थियो । आगो निभाउन दमकल काठमाडौँ महानगरपालिकाबाट गएको थियो । दमकलमा ७ जना सवार रहेकोमा […]

गुल्मीको बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर १४ वर्षीय मियाँको मृत्यु

गुल्मी । गुल्मीको बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । सत्यवती गाउँपालिका वडा नम्बर ६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए । शुक्रबार दिउँसो माछा मार्न बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोजने क्रममा खोला किनारमा […]

अमुल्य बाकस निकाल्न खोज्दा आगोमै अस्ताए बोटे

दाङ । बिहिबार दिउँसो करिब साढे १२ बज्दै थियो । चर्को घामले आगोकै आभास दिन्थ्यो । हुरीबतास बेगमा चलिरहेको थियो । घरका बुहारीहरु मेलापातमा ब्यस्त थिए । घरमा नातीनातिना सँगै उनी एक्लै थिए । बृद्धअबश्थाका उनी सित्तलमा आराम गरिरहेका थिए । नातिनातिना आफ्नै शुरमा खेल्दै थिए । एक्कासी गोठमा आगो दन्कियो । जुनकुरा उनले समयमै […]

लमही नगरपालिकाद्वारा ७ हजार ७ सय बढी घरधुरीलाई निस्सा वितरण

दाङ । लमही नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागत संकलन र निस्सा वितरण कार्य सम्पन्न भएको छ । हालसम्म २ सय २२ भूमिहीनदलित,१ हजार ३ सय ३२ भूमिहीन सुकुम्बासी र ६ हजार २ सय १४ अव्यवस्थित बसोबासीगरि ७हजार ७ सय ६८ घरधुरीलाई निस्सा वितरण गरिएको भुमिहिन दलितभुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी स्थानीय […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]