
Sds
Gisld
Mbdvs
Rbs
mbd
Pbu
प्युठान । पर्यटन प्रवद्र्वन र बिकास निर्माणमा लेखक स्तम्भकारहरुको भूमिका विषयक अनतरक्रिया कार्यक्रम प्यूठान ढुङ्गेगढीको रानी कुवा शान्ति पार्क स्थित योगा हलमा सम्पन्न भएको छ । नेपाल स्तम्भकार समाज दाङको आयोजना तथा सरुमारानी गाउँपालिका प्यूठानको सहयोगमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेपाल स्तम्भकार समाज दाङका अध्यक्ष के बी मसालले गर्नु भयो । नेपाल स्तम्भकार समाज दाङले लेखनको […]
काठमाण्डाै । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा धेरै समयदेखि भारतको कारागारमा थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक) जेलमुक्त भएका छन् । माई नगरपालिका–१० लुम्बाकका तिम्सिना सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । उनीमाथिको आरोप प्रमाणित भने भएको छैन । दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ । उनलाई रिहा […]
दाङ । नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत रहेको स्थानीय आर्थिक विकास समितिको सदस्यमा दाङ घोराही निवासी व्यवसायी उद्योगपति खड्ग बहादुर बुढाथोकी मनोनित चयन हुनु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघले दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष रहनु भएका बुढाथोकी नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगत रहेको स्थानीय आर्थिक बिकास समितिको विशेष आमन्त्रित सदस्यमा […]
सुर्खेत । यहि फागुन २४ गते दैलेखको आठविस नगरपालिका ३ निमाएलकि ३५ वर्षिय सुकि बडुवाले घरेलुहिंसा सहन नसकेर चार सन्तानसहित कर्णालीमा हाम फालेर आत्महत्याको बाटो रोजिन् । सल्यानको कपुरकोट गाउँपालिकाकि २१ वर्षिय कल्पना केसिले सानैमा वालविवाह गरिन् र श्रीमानको टचर सहन नसकि आत्महत्या गरिन् । दैलेखकि रञ्जना दसौदीको पनि सानैमा विहे गर्नु दोष भयो । […]
दाङ । जिल्ला उद्योग वाणिज्य संघको ५१ औँ स्थापना दिवसका अवसरमा शनिवार भएको भलिबल प्रतियोगितामा मोबाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघको वियी भएको छ । प्रतियोगीतामा ४ वटा बस्तुगत समितिहरुले सहभागिता जनाएका थिए । फाईनल खेल फेन्सी व्यवसायी समिति र मोबाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघबीच खेल भएको थियो । फाईनल खेलमा मोबाईल तथा ईलेक्ट्रोनिक्स व्यवसायी संघले […]
मुगु । जिल्लाको मुगुम कार्मारोगं गाउँपालिका वडा नं ८ मा रहेको च्याप्ने गाड जलविद्युत आयोजना २० वर्ष बिति सक्दा पनि हालसम्म बन्न सकेको छैन । २०५८ सालमा बाट स्थापना भएको च्याप्ने गाड जलविद्युत आयोजना सन्चालन भएको २० बर्ष भन्दा बढी समय बिती सक्दा पनि हाल सम्म सन्चालनमा आउन नसकेको हो । यो जलबिधुत आयोजना बाट […]
दाङ । घोराही स्थित सगरमाथा सिमेन्ट उद्योग प्रभावित हरूले दिएको रिटमा शुक्रबार सुनुवाइ भएको छ । अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षितको एकल इजलासले विपक्षीलाई चैत्र ९ गते अदालतमा उपस्थित हुन आदेश दिएको हो । सिमेन्ट उद्योग मापदण्ड विपरित संचालन हुनु, दैनिक निष्कने धुलो, धुवा, ध्वनी प्रदूषणले नागरिकको जनस्वास्थ्यमा प्रतिकूल असर पारेकाले प्रदूषणजन्य कुनै पनि […]
दाङ । वडा स्तरीय महिला हिंसा निगरानी समुह तथा बाल अधिकार संरक्षण समिति गठन तथा अभिमुखिकरण कार्यक्रम शुक्रबार राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा सम्पन्न भएको छ । दिगो तथा मर्यदित सामाजिक आर्थिक सशक्तीकरण कार्यक्रम (सिड्स) भन्ने मुल नाराको साथमा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारीको अध्यक्षतामा बाल अधिकार संरक्षण […]
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हालेको डेढ महिनामै बिभिन्न अपराधी तथा बन्यजन्त्यु तस्करलाई धमाधम पक्राउ गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले एक पछि अर्को राम्रो कार्य गर्दै आएका छन्। कहिले बन्दुकसहित शिकारी होस् या त् हत्यारा नै होस डिएसपी खनालले अपराध गर्नेलाई जेलको हावा खुवाउदै आउने क्रममा ईलाका प्रहरी […]