
Sds
Rbs
Pbu
Gisld
mbd
Mbdvs
दाङ । घोराही उपमहानगरपालिकाले अटो तथा विद्युतिय रिक्साहरुलाई १५ दिन भित्र दर्ता र नविकरण गर्न समय दिएको छ । अटो रिक्सा व्यवस्थापन समितिको बैठकले अव्यवस्थितरुपले अटो तथा विद्युतिय रिक्साहरु सञ्चालनमा रहेको निष्कर्ष निकाल्दै १५ दिन भित्र नगरमा नयाँलाई दर्ता र पुरानालाई नविकरण गर्न समय दिएको हो । दर्ता भएका अटोहरुको नविकरण न्यून रहेको भन्दै नविकरण […]
कर्णाली । कर्णालीका १० वटा जिल्लामा अझै पनि १३ वटा स्थानीय तहमा हाल सम्म सडक पुग्न सकेका छैनन । भौगोलिक रुपमा तराई क्षेत्रसँग नजोडिनु कर्णालीका पहाडी र हिमाली जिल्लाहरुमा कडा चट्टान र भौगोलिक विकटताका कारण राज्यको प्राथमिकतामा नपर्दा कर्णालीका १३ स्थानीय तहमा हाल सम्म सडक पुग्न नसकेको हो । सडक निर्माणका लागि कर्णाली प्रदेशको लागि […]
दाङ । आगलागीका घटनाबाट यसवर्ष दाङका दुई जना सहित देशभर ३ सय ३२ जना घाइते भएका छन् । जसमा यसवर्ष देशभर ७९ जनाको मृत्यु भएको छ । यता दाङमा भने आगलागीको घटनाबाट यसवर्ष कसैको पनि मृत्यु नभएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन […]
दाङ । स्थानीयस्तरमा हुने बिपदलाई न्यूनीकरण गर्नका लागि बबई गाउँपालिकामा सहयोगी सामग्री हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले सहयोगी सामग्री हस्तान्तरण गरेको हो । बबई गाउँपालिकाभित्र हुने बिपदलाई न्यूनीकरण गर्नका लागि सामग्री हस्तान्तरण गरिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुख विश्वराज अर्यालले जानकारी दिनुभएको छ । रेडक्रसले आकस्मिक शौचालय, सौर्य […]
काठमाडौं । पछिल्लो समय विभिन्न देशहरुले लोकप्रिय भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाइरहेका छन्। सोही क्रममा पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइएको छ। पाकिस्तानको एक अदालतले टिकटकमाथि प्रतिबन्धको आदेश दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। टिकटकमा अश्लील सामग्रीका भिडियो राखिएको भन्दै अदालतले टिकटकमाथि प्रतिबन्धको आदेश दिएको हो । पाकिस्तानको पेशावरको उच्च अदालतका मुख्य न्यायाधीश काइसर रासिद खानले […]
दाङ । देउखुरीका अग्निपिडितहरुका लागि विभिन्न संघ संस्थाद्वारा राहत उठ्ने क्रम जारी रहेको छ । लमही नगरपालिका वडा नम्बर ६ राप्तीटोल (ढिकपुर) का अग्निपिडित ५ घरपरिवारका लागि बुधवार बिभिन्न संघसँस्था तथा ब्यक्तिहरुले राहत स्वरुप नगद तथा खाद्यान्न हस्तान्तरण गरेका छन् । पिडितका लागि आएको राहत वडा कार्यालयको रोहबरमा राप्ती टोल बिकाश सँस्थाले एकद्वार प्रणाली मार्फत […]
दाङ । बुधवार अपरान्ह ११ बजे देउखुरीको गढवा स्थित रामपुरमा रहेको एक घरमा आगलागी भयो । आगो लागेको थाहा पाउनासाथ बिपद् प्रतिकार्यका लागि समुदाय स्तरमा बनाइएको सिबिआरटी टोलीले साइरन बजाएर माइकिङ गर्यो । एउटा टोली खतराको निशानी झल्कीने झण्डा बोकेर बस्तीमा पस्यो । यो कुरा थाहा पाएपछि गाउँलेहरु आगलागी भएको स्थानमा पुगे । स्थानीय वालकल्याण […]
दाङ । देउखुरीको राप्ती उद्योग वाणिज्य संघ भालुबाङको नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले बुधवार निर्वाचन तालिका सार्वजनिक गरेको छ । बुधवार बेलुका सम्म दिएको समय अवधीमा उम्मेदवारहरु बीच सहमती हुन नसकेपछि निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गर्नु परेको निर्वाचन समितिका संयोजक टोपबहादुर झार्कीले जानकारी दिनु भएको हो । त्यस्तै निर्वाचन कार्यतालिका अनुसार २०७७ चैत्र […]
दाङ । देउखुरीका अग्निपिडित हरुलाई लमही जेसिजले बुधवार राहत स्वरुप नगद ५१ हजार बढी आर्थिक सहयोग गरेको छ । लमही नगरपालिका वडा नम्बर ६ राप्तीटोल (ढिकपुर) का अग्निपिडित ५ घरपरिवारका लागि नगद ५१ हजार ६ सय ५ रूपैया सहयोग गरेको हो । लमही जेसिज वर्ष २०२१ का अध्यक्ष दुलमदास चौधरीले वडाध्यक्ष गणेशमान चौधरी र राप्ती […]