दाङमा स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु २९ जना घाइत

दाङ । दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित पब्लिक ज्ञानज्योति कलेजको रा १ क ४३३ नंम्बरको बस तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका-१८ गणेशपुर निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु […]

राजपुर गाउँपालिकाको आठौं गाउँसभा शुरु

दाङ । देउखुरीको राजपुर गाउँपालिकाको आठौं गाउँ सभा सोमबारदेखि शुरु भएको छ । आठौं गाउँ सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोकराज केसीले साबिकका योजना र संसोधन गरेको नयाँ योजना सहित १० वटा प्रस्तावहरु सभामा पेश गर्नु भएको छ ।जस अनुसार पेश गरिएका प्रस्तावहरु निम्न रहेका छन् । योजना संशोधन तथा सुधार, गाउँ सभामा पेश गर्ने […]

देउखुरीका जंगलमा खडेरी बढेसँगै डढेलोको आतंक

दाङ । मौसममा आएको परिवर्तन र बढ्दो खडेरी सँगै दाङको देउखुरी उपत्यकाका सामुदायिक बनहरुमा डढेलोले बिकराल रुप लिन थालेको छ। देउखुरीको टिकुलीगढ सामुदायिक बन, जखेरा सामुदायिक बन, त्रिशक्ती सामुदायिक बन, बराहक्षेत्र सामुदायिक बन, जनता सामुदायिक बन लगायतका बनहरुमा यतिबेला डढेलोले उग्ररुप लिइरहेको छ । हुन त हरेक वर्ष गर्मीयाम सुरु भएसँगै दाङका मात्रै नभएर देशका […]

जिल्ला प्रहरी कार्यालय बाँकेले बाघको छाला र हड्डीसहित ४ जना पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बाघको छाला र हड्डीसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का ५० वर्षीय गंग बहादुर खत्री, सोही ठाउँका २० वर्षीय प्रकाश खत्री, दैलेख भगवतीमाई गाउँपालिका वडा नम्बर ४ का ३९ बर्षीय चन्द्र अधिकारी र जुम्ला तिला गाउँपालिका वडा नम्बर ४ का […]

ठुलो परिमाणमा लागुऔषध चरेश गाडीसहित बाँकेमा ३ जना पक्राउ

बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट ठुलो परिमाणमा लागुऔषध चरेश गाडीसहित ३ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले २४ घन्टा नबित्दै डिएसपी खनालको सक्रियतामा लागूऔषध कोहलपुर नगरपालिका १० हाईस्कुल क्षेत्रबाट १ किलो चरेश सहित ३ जना युवा र एउटा गाडी नियन्त्रणमा लिईएको छ । पक्राउ पर्नेमा कोहलपुर […]

बौडेश्वर झरनामा गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम हुने

काठमाडौं । टोखा नगरपालिका १ झोरमा रहेको बौडेश्वर झरनामा नववर्षको अवसरमा गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम हुने भएके छ । शिवपुरी सन्देश तथा साहित्य समाजको बैठकले बैशाख ११ गते गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले गुन्द्रुक, मकै, भटमास वार्षिकोत्सव तथा २०७६ र २०७७ का श्रष्टा सम्मान कार्यक्रम पनि गर्ने निर्णय […]

गढवाका व्यवसायीहरले अत्यधिक चर्को सटर भाडा तिर्दै मर्कामा परेको गुनासो

दाङ । सटरको भाडा कति तिर्नु भएको छ ? गढवाका एक ब्यवसायि ओमप्रकाश बस्यालको जवाफ आयो – मासिक २० हजार मात्र तिर्नुपरेको छ । अहिले त २० हजार मात्र हो । पाँच बर्ष भित्र ४० हजार पुगाउने छन् भन्ने लागिरहेको छ । यत्रो भाडा त घोराहीमा छैन । बुटवल नेपालगंजमा पनि छैन होला जस्तो लाग्छ–गढवा […]

जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी निरीक्षक भट्ट प्रदेशकै उत्कृष्ट

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी निरीक्षक सुवास भट्ट फागुन महिनाको प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । भरतपुर-९ की ७४ वर्षीया बाबा हजुर थापाको हत्यामा संलग्न मकवानपुरकी शोभा विक पक्राउ गर्न सफल भएको तथा हत्या गरी फालिएका लमजुङका ४६ वर्षीय गोपाल गुरुङको हत्या आरोपित पक्राउ गर्न सफल भएको भन्दै उत्कृष्ट प्रदेश प्रहरी […]

टिकटक बनाउन दाङको भाइरल रोडमा दैनिक हजारौं मान्छेको घुइँचो

दाङ । पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा भाइरल बनेको दाङ नारायणपुरको टिकटक रोड अहिले धेरैनै प्रख्यात भएको छ। लगभग १ महिना देखि यस रोडकमा टिकटक बनाउने मान्छेको भिड धेरैनै देख्न सकिन्छ। यस रोड भाइरल भए लगत्तै केहि व्यक्तिहरुको जीविकोपार्जन गर्ने एक बाटो खुलेको छ। यस रोडमा बालक देखि वृद्धहरुलाई देख्न सकिन्छ । त्यस्तै यस रोडमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]