
Lnp
pku
Pes
Pbu
Djs
Sgr
Rgp
Rgp1
Srbpu
Unsku
cjs
sbs
Gfs
Ggp

Tsm
Bbbpu
Hal
Bbu
Vor
nsb
Rsb
Sbs
Asm
Rgu
Ggd
Rgu
Rgs
Ksm
Sls
Gst
Wsp
Pvg
Ssm

Jmb
Gsb
Syp
Ptm
Jmb
sab
Bml
Mks
Pls
bbt
Rmb
Abd
Rpp
दाङ । नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत रहेको स्थानीय आर्थिक विकास समितिको सदस्यमा दाङ घोराही निवासी व्यवसायी उद्योगपति खड्ग बहादुर बुढाथोकी मनोनित चयन हुनु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघले दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष रहनु भएका बुढाथोकी नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगत रहेको स्थानीय आर्थिक बिकास समितिको विशेष आमन्त्रित सदस्यमा मनोनयन गरेको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै उहाँले उद्योग बाणिज्य संघलाई सशक्त रुपमा अगाडी बढाउने कार्यक्रममा बुढाथोकी सम्मिलित समितिले महत्वपूर्ण भूमिका खेल्ने समेत विश्वास व्यक्त गर्नु भएको छ । दाङ घोराही निवासी व्यवसायी बुढाथोकी विभिन्न व्यवसाय संघ सस्थामा संलग्न रहनु भएको छ ।
