
Gsbr-6
Pbu
Rksr-7
Gsbg-3
Jsbg-7
Csbg-7
Msbg-2
Jsbr-3
Usbl-7
ksbl-7
दाङ । दाङमा मानव अधिकारको अबस्थामा सुुधार आउन नसकेको इन्सेकले प्रतिबेदन सार्वजनिक गरेको छ । इन्सेक दाङले आज घोराहीमा आयोजना गरेको नेपाल मानब अधिकार बर्ष पुस्तक सन् २०२१ को घटना बिबरणको समिक्षा कार्यक्रममा गतबर्षको तुलनामा मानवअधिकारको अबस्थामा सुधार आउन नसकेको प्रतिबेदन सार्वजनिक गरेको हो । यस्तै वितेको एक वर्षमा जिल्लाभरमा भएका विभिन्न अपराधिक कार्य सँगै […]
दाङ । दाङमा पछिल्लो समय कोरोनाका संक्रिय विरामीको संख्या घट्दै गएको छ । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका अनुसार अहिले जिल्लामा सकृय विरामीको संख्या पाँच जनामा झरेको छ । सक्रिय विरामीमध्ये सबै घरमै रहेको रहेको केन्द्रको भनाई छ । कोरोनाका नयाँ विरामी थपिने क्रम घट्दै जादा सकृय विरामीको संख्या पनि घट्न थालेको हो । वितेको […]
बाँके । सुदूरपश्चिम धनगढीमा बैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको उक्त वायुयान संग्रहालय नेपालगन्ज सारिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा राखिएको एयर क्राप्ट म्युजियमका सामानमा बालबालिका रमाउँदै छन् । त्यस्तै वायुयान संग्रहालय क्याप्टेन बेद उप्रेतीले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले ९ वर्षअघि धनगढीमा स्थापना गरेका थिए । ‘अब नेपालगन्ज –१२ को […]
दाङ । दाङका प्रमुख जिलला अधिकारी हिरालाल रेग्मीले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले अन्धोपन न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । बिहीबार राप्ती आँखा अस्पतालको निरिक्षण तथा अवलोकन गर्दै प्रजिअ रेग्मीले जनताको सर्वशुलभ सेवामा ध्यान दिन आग्रह गर्नु भयो । आँखा जस्तो सम्वेदनशिल अंगको उपचार राम्रो पाएमा धेरै सर्वसाधारणको भविश्य सुखद […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा रहेको नेपाल रास्ट्रिय माध्यमिक विद्यालयको अभिभावक भेला बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर केसीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास बि.कको प्रमुख आतिथ्यता एवं राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसीको विशिष्ट अतिथिमा सम्पन्न भएको उक्त भेला […]
दाङ । दाङमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको पिसीआर परिक्षण गर्दा तीन जना पुरुषमा कोरोना पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा घोराही, लमही र तुलसीपुरका एक÷एक जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । अहिले जिल्लामा सकृय विरामीको संख्या १० […]
दाङ । तुलसीपुर चेम्बर अफ कमर्शले संचालन गरेको तुलसीपुर महोत्सव २०७८ बिहीबार उद्घाटन गरिको छ । महोत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको हो । यस्तै महोत्सव पुस १ गतेदेखि १२ गतेसम्म संचालन हुने छ । तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्तीको सभापतित्व तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश […]
दाङ । जिल्ला उद्योग वाणिज्य संघले व्यावसायीक सचेतना जारी राखेको छ । संघले व्यवसाय गर्दा आइ पर्ने समस्या,कर हिसाव किताव कसरी राख्ने, व्यवसायमा पर्न समस्या समाधानका लागि कसरी अगाडि बढने लगाएतका विषयमा जानकारी दिइने गरेको सचेतनामा सहभागि दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य माधव खनालले जानकारी दिए । व्यवसायीहरुलाई राज्यका सबै निकायमा दर्ता गरेर मात्र […]
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आफ्नो २९ औं स्थापना दिवस मनाउन सुरु गरेको छ । महासंघको स्थापना दिवसका अवसरमा आज पहिलो दिन रक्तदान कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा पिताम्वर रिजाल, […]
काठमाडौं । सरकारले सुरु गरेको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत कम्तिमा एक मात्रा खोप लगाउनेको सङ्ख्या १ करोड १६ लाख नाघेको छ । ११ महिनाको अवधिमा सरकारले लिएको लक्ष्य अनुसार कुल जनसङ्ख्याको १ करोड १६ लाख २९ हजार ६ सय २१ जनालाई कम्तिमा पनि एक मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो […]