
Ggp
sbs
Unsku
Sgr
Rgp
Djs
Srbpu
cjs
pku
Pbu
Lnp
Pes
Gfs
Rgp1

Pvg
Rgu
Asm
Hal
nsb
Rgu
Sls
Rsb
Tsm
Ksm
Bbbpu
Gst
Ggd
Wsp
Ssm
Vor
Rgs
Sbs
Bbu

Mks
Ptm
Bml
Jmb
bbt
Rpp
Syp
Pls
Abd
sab
Gsb
Rmb
Jmb
दाङ । दाङमा पछिल्लो समय कोरोनाका संक्रिय विरामीको संख्या घट्दै गएको छ । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङका अनुसार अहिले जिल्लामा सकृय विरामीको संख्या पाँच जनामा झरेको छ ।
सक्रिय विरामीमध्ये सबै घरमै रहेको रहेको केन्द्रको भनाई छ । कोरोनाका नयाँ विरामी थपिने क्रम घट्दै जादा सकृय विरामीको संख्या पनि घट्न थालेको हो । वितेको २४ घण्टामा जिल्लामा कोरोनाका विरामी थपिएका छैनन्
यसैगरी आज दाङमा पाँच जना व्यक्ति कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा घोराहीका चार जना र लमहीका एक जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।।
