
Usbl-7
Msbg-2
Rksr-7
Jsbg-7
ksbl-7
Csbg-7
Gsbr-6
Jsbr-3
Gsbg-3
Pbu
दाङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेसन अन्तर्गत खुलातर्फका केन्द्रीय सदस्यमा दाङका दुई जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा दिपक गिरी र कृष्णकिशोर घिमिरे निर्वाचित रहेका छन् । गिरीले १७२६ र घिमिरेले १३३० मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुने व्यवस्था छ । यसैविच ३५ […]
दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आम सञ्चार माध्यमले सत्यकुरा बोल्न सक्ने आँट गर्नुपर्ने बताउनु भएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाको नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले देशलाई जनमत भन्दा बाहिरबाट चलाउने काम हुँदा पनि आम सञ्चार माध्यमले स्वतन्त्र अस्तित्व कायम गर्न नसकेको बताउनु भयो । कुनै दल प्रति […]
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो २९ औं स्थापना दिवसको अवसरमा १४ जना पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले पत्रकारहरु सविन प्रियासन, लीला शाह, जेएन सागर, भुपेन्द्र वली, दामोदर बस्नेत, सरिता चौधरी, लिलाधर वली, प्रेमविवश घर्ती, पाण्डव शर्मा, सविता चौधरी, जीतबहादुर चौधरी, जनक नेपाली, देव यादव र वीरेन्द्र गिरी पुरस्कृत भएका छन् । […]
दाङ । आज धान्यपूर्णिमा किरातहरुले उधौली, नेवारहरुले योमरी पर्व आ–आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । त्यस्तै तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् […]
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा अझै डेढ महिना जग्गा फुकुवा नहुने भएको छ । प्रदेश राजधानी जग्गा एकीकरण कार्यदलका संयोजक तथा मुख्य महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले कार्यदलले बनाउने जग्गा एकीकरणको कार्यविधि प्रदेश सरकारको मन्त्रीपरिषद्ले पारित नगर्दा सम्म राजधानी क्षेत्रको जग्गा फुकुवा नहुने बताएका छन् । कार्यदलको हालै स्थायी राजधानी राप्ती उपत्यकाको राप्ती प्राविधिक […]
दाङ । गढवा गाउँपालिकाको आयोजना र आम्दा माइन्सको सहयोगमा संचालित आम्दा नेपाल मातृ शिसु स्वास्थ्य परियोजनाको सहयोग तथा समन्वयमा शनिवार देउखुरीको गढवामा महिला तथा वालवालीकाकालागि निःशुल्क स्वास्थ्य जाँच शिविर संचालन गरि औषधि समेत वितरण गरिएको छ । शिविरको उद्घाटन एक कार्यक्रमका बिच गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गर्नुभएको थियो । शिविरमा आम्दा अस्पताल बुटवलका वालरोग […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको हातेमालो वचत तथा क्रण सहकारी संस्थाले आज आधारभूत स्वास्थ्य साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कुल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रशिक्षकमा मानसिक स्वास्थ्य रोग विशेषज्ञ डा. संजिप पण्डित र स्त्री रोग विशेषज्ञ डा. कृताञ्जली घिमीरे रहनुभएको थियो । सञ्चालक समितिका सदस्य क्रषिराम रिजालले […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा सर्वदलीय बैठक शुक्रबार सम्पन्न भएको छ । निर्वाचन मतदाता नामावली दर्ता गर्न गाउँपालिकाका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा सो बैठक बसेको हो । उक्त सर्वदलीय बैठकमा उपाध्यक्ष धनपतिदेवी यादव, कार्यकारी प्रमुख चन्द्रकान्त पौडेल, नेकाका कृष्ण बहादुर बस्नेत, एमालेका हेमकुमार जिसी, नेकपा माओवाद केन्द्रका भोगेन्द्र सिंह राजपुत, नेकपा समाजवादीका गोपाल ओली,राप्रपाका लिलाराम […]
गुल्मी । गुल्मीमा भिरबाट लडेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ सिम्ले निवासी मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन् । उनिहरु मुसिकोट नगरपालीका वडा नम्बर १ बाङ्गेस्थित सिख्राको सामुदायीक बनको गोरेटो बाटोबाट लडेर घाइते […]
काठमाडौं । नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा.भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार हुनुभएका डा.रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन हुनुभएको थियो । त्यस्तै अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा.रावलले रुचि नदेखाएपछि उहाँलाई […]