
Mbdvs
mbd
Sds
Pbu
Rbs
Gisld

Ksm
Rgs
Vor
Bbbpu
nsb
Rgu
Rgu
Wsp
Ggd
Ssm
Bbu
Sls
Rsb
Tsm
Pvg
Asm
Hal
Sbs
Gst

Gsb
Jmb
Rpp
Syp
Mks
Jmb
Pls
Abd
bbt
Rmb
sab
Bml
Ptm
काठमाडौं । सरकारले सुरु गरेको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत कम्तिमा एक मात्रा खोप लगाउनेको सङ्ख्या १ करोड १६ लाख नाघेको छ ।
११ महिनाको अवधिमा सरकारले लिएको लक्ष्य अनुसार कुल जनसङ्ख्याको १ करोड १६ लाख २९ हजार ६ सय २१ जनालाई कम्तिमा पनि एक मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो लक्षित १ करोड ९९ लाख २२ हजार १ सय ६४ जनाको ५८ दशमलव ४ प्रतिशत हो । यस्तै ९३ लाख ६५ हजार ९ सय १५ जनाले कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाइसकेका छन् ।
अहिलेसम्म कुल जनसङ्ख्याको ३८ दशमलव ३ प्रतिशतले एक मात्रा र ३० दशमलव ८ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका पनि मन्त्रालयले बताएको छ । हिजोमात्रै देशभर २५ हजार २३ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले बताउनुभयो ।
