Sidha Patra बिहिबार, पुष ०१, २०७८

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आफ्नो २९ औं स्थापना दिवस मनाउन सुरु गरेको छ । महासंघको स्थापना दिवसका अवसरमा आज पहिलो दिन रक्तदान कार्यक्रम गरिएको हो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेमा पिताम्वर रिजाल, उदय बिसी, प्रेमबहादुर राम्जा, जनक नेपाली, लिलाधर वली, यमकला भुसाल, चन्द्रप्रकाश नेपाली, हेमराज नेपाली, अमिता चौधरी, सुवास शर्मा, जंग रेउले रहनुभएको छ ।

यसैगरी कलम वली, बिनोद नेपाली, सुनिल थापा, नरसिंह वली, श्रीधर पौडेल, बिनोद न्यौपाने, शेरचन चौधरी, अर्पन गिरी र तिलक केसी रहेको कार्यक्रम संयोजक कुलदिप न्यौपानेले जानकारि दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ दाङको स्थापना दिवसको अवसरमा पुस २ गते भोलि ‘नागरिकको आँखामा मिडिय’ बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको सचिव आर.के.शीतलले जानकारी दिनुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]