
Unsku
Srbpu
Gfs
Djs
Lnp
Rgp1
Pbu
Sgr
Pes
cjs
Rgp
pku
sbs
Ggp

Ssm
Hal
Wsp
Sbs
Tsm
nsb
Sls
Bbbpu
Rgu
Rgs
Ksm
Vor
Gst
Asm
Bbu
Rgu
Pvg
Rsb
Ggd

Ptm
Rpp
Pls
Jmb
Syp
Rmb
Abd
Jmb
bbt
sab
Gsb
Mks
Bml
दाङ । दाङमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको पिसीआर परिक्षण गर्दा तीन जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
आज कोरोना पुष्टि हुनेमा घोराही, लमही र तुलसीपुरका एक÷एक जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । अहिले जिल्लामा सकृय विरामीको संख्या १० जना रहेको छ ।
जिल्लामा सक्रिय विरामी मध्ये एक जना आईसियू सहितको उपचारमा, एक जना सामान्यमा र अन्य आठ जना घरमै रहेको केन्द्रले जानकारी दिएको छ ।।
