
Ggp
Pbu
Lnp
Djs
pku
Pes
Srbpu
Rgp
Rgp1
Unsku
Sgr
sbs
cjs
Gfs
दाङ । मिति २०७८ भदौ २ को राप्ती पहिचान डटकम अनलाईनले रमा बुढामगरको बाइलाइनमा प्रकाशन गरेको गढवा गाउँपालिकामा बिकास खर्च भन्दा झण्डै १४ करोड बढी रकम सेवा सुविधामा खर्च शिर्षकको समाचार प्रति गढवा गाउँपालिकाको गंभिर ध्यानाकर्षण भएको बताइएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बुधवार एक बिज्ञप्ती जारी गरि उक्त समाचारको खण्डन गर्नु भएको छ […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टीतेल सहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । त्यस्तै डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको छ । अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल […]
बुटवल । कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने बिरामीहरुलाई उपचारका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री केसीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने बिरामीलाई हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप दुई लाख […]
दाङ । देउखुरीको गढवा र राजपुर कार्यक्षेत्र रहेको गढवा उद्योग बाणिज्य संघले गत साउन ८,९ र १० मा राजपुर,गढवा र कालाकाटे तथा पचाहामा कर शिविर संचालन गरि कार्यालयबाट सेवा प्रवाह हुनेगरी पुनः म्याद थप गरेको छ । संघको मंगलबार गढवामा सम्पन्न बैठकले संघको कार्यालय गढवाबाट यहि साउन २० गते सम्म ब्यवसायिहरुलाई अन्तशुल्कः,आयकर तथा दर्ता नविकरणको […]
दाङ । लुम्बिनी प्रदेश ग्रामिण तथा शहरी विकास मन्त्री हरिप्रसाद रिजालले प्रदेश सरकारले गरेका कामहरुको सत्यतथ्य बुझेर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।शुक्रवार राप्ती गाउँपालिका १ भालुवाङ स्थित हाेटल पाैवामा लुम्बिनी प्रदेश ग्रामिण तथा शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रगती समिक्षा तथा आर्थिक वर्ष २०७८÷७९ को वार्षिक […]
दाङ । लमही नगरपालिकाले आर्थिक बर्ष २०७७/७८ मा कुल बजेटको ५८.१९ प्रतिशत रकम विभिन्न योजनामा खर्च गर्न सफल भएको छ । आर्थिक बर्ष २०७७/७८ को चालू र पुजिगत गरि ९९ करोड ७ लाख ४८ हजार २ सय ९६ रूपैया मध्यबाट ५७ करोड ६६ लाख ५ सय ६७ रूपैया ८३ पैशा खर्च गर्न सफल भएको हो […]
दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघले आफ्नो कार्यक्षेत्र गढवा र राजपुर गाउँपालिका क्षेत्रभरका ब्यवसायिहरुलाई कर बुझाउन आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा धाउनु नपर्ने गरि शिविर संचालन गर्न थालेको संघका अध्यक्ष खिमबहादुर बुढामगरले जानकारी दिनु भयो । त्यस्तै संघको हालै सम्पन्न बैठकले राजपुरको गंगदी र जंग्रहवा,गढवाको सभाहल,कालाकाटे चोंक र पचहिया बजारमा यहि साउन ८ गतेदेखि १० […]
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य सामान्य दरमा घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य घटाइएको हो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौं मूल्यवृद्धि विरुद्ध आन्दोलित छन् । निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी […]
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्याएको छ । […]
दाङ । शिक्षा क्षेत्रलाई बिशेष फोकस गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार–गढवा गाउँपालिकाको समृद्धिको आधार भन्ने मूल नाराकासाथ देउखुरी स्थित गढवा गाउँपालिकाले चालु आर्थिक बर्षको निती तथा कार्यक्रम सार्वजनिक गरी बजेट माथी छलफल सुरु गरेको छ । गाउपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा सुरु भएको बजेट अधिवेशनमा उपाध्यक्ष शान्ती चौधरीले बजेट प्रस्तुत गर्नुभएको थियो भने […]