
ssbus
tssbus
Ssbus
Pbu
Gsl
Sssbus1
Ssbus
nsm
Ssbus
Sssbus1

nsb
Ksm
Wsp
Rsb
Rgs
Bbbpu
Hal
Tsm
Rgu
Sls
Ggd
Gst
Pvg
Rgu
Vor
Sbs
Ssm
Asm
Bbu

Pls
Bml
Syp
Ptm
Abd
Jmb
Jmb
Rpp
Rmb
bbt
Mks
Gsb
sab
दाङ । घोराही सगरमाथा सिमेन्ट उद्योगले लामो समयदेखिको विद्युत् महशुल तिरेको छैन । उद्योगको नाममा एक अर्ब १३ करोड रुपैयाँ विद्युत् बक्यौता रहेको नेपाल विद्युत प्राधिकरण घोराही शाखाले जनाएको छ । पटकपटक बक्यौता तिर्न निर्देशन दिए पनि उद्योगले बक्यौता भुक्तानी गर्न अटेरी गरेको कार्यालय प्रमुख अमितकुमार कर्णले बताए ।
त्यस्तै उद्योगका लागि लमहीबाट आएको डेडिकेटेड लाइनको बक्यौता रकम बाँकी रहेको उनको भनाई छ । उद्योगले डेडिकेटेड लाइन जडान गरेदेखि नै शुल्क तिरेको छैन । देशभरीकै उद्योगहरूमा यस्तो समस्या भएकाले लाइन काट्न केन्द्रको निर्देशन पर्खिरहेको उनको भनाइ छ ।
यस्तै घोराही सिमेन्ट उद्योगले भने अस्वभाविक रुपमा शुल्क तोकिएपछि तिर्न नसकेको जनाएको छ । आफैले लगानी गरेर विद्युतको डेडिकेटेड लाइन ल्याएको उद्योगका अमर सुवेदीले बताए । उद्योगले अहिले पनि मासिक ३–४ करोड रुपैयाँ नियमित विद्युत् शुल्क तिरिराखेको उनको भनाई छ । अदालतको निर्णय आएपछि बक्यौता रकमको निर्णय लिन सकिने उनले बताए ।
