
nsm
Sssbus1
ssbus
Pbu
Ssbus
Gsl
tssbus
Ssbus
Sssbus1
Ssbus
दाङ । देउखुरीको लमही चेम्बर अफ कमर्सको तेस्रो वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । उक्त साधारण सभा लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । सो अवसरमा कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष न्यौपानेले चेम्बरको सञ्जाल पनि उद्यम व्यवसायको विकास र नीतिगत बहस पैरवी, व्यावसायीको हक हितमा संलग्न रहेको बताए । […]
दाङ । देउखुरीको लमही बजारलाई आधुनिक शहरको रूपमा विकास गरिने भएको छ । शनिबार लमहीमा देउखुरी उद्योग वाणिज्य संघ लमहीको १८ औँ वार्षिक साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघका उद्योग उपाध्यक्ष केशव पोख्रेलले सो कुरा बताएका हुन् । उद्योग उपाध्यक्ष पोख्रेलले आधुनिक शहर निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने योजना अगाडि सारिएको बताए । […]
दाङ । निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले एक वर्षकाे अवधिमा चार कराेडकाे आयव्यय प्रस्तुत गरेको छ । उक्त अवधिमा कुल २ कराेड रुपैया बचत रहेकाे जानकारी गराइएको छ । लमही नगरपालिका वडा नम्बर १ सुन्डबरिमा रहेकाे संस्थाकाे सातौं वार्षिक साधारणसभाद्वारा सो जानकारी गराइएको हाे । संस्थाकि अध्यक्ष कुमारी तामाङ्ग परियारकाे अध्यक्ष्यता तथा लुम्बिनी […]
दाङ । गौमुखी बचत तथा ऋणसहकारी संस्थाको नवौं वार्षिक साधारण शभा आज लमहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पदम प्रसाद पुडासैनीको अध्यक्षता तथा लमही नगर पालीका वडा न ५ का अध्यक्ष बिम महादुर केसीको प्रमुख आतिथ्यता तथा देउखुरी सहकारी सन्जालका अध्यक्ष रेशम बिसीको बिशिष्ठ आतिथ्यमा भएको साधारण शभामा बोल्ने बक्ताहरुले सहकारी संस्थाले थोरै थोरै […]
दाङ । देउखुरी उद्योग वाणिज्य संघले गएको असोज १४ देखी कार्तिक २६ गतेसम्म लमही बजारको ब्यापार व्यवसायलाई प्रबर्धन गर्नका लागि दशै,तिहार तथा छर्ठ पर्वलाई मध्यनजर गरी आयोजना गरीएको उपहार कार्यक्रमको आम्दानी र खर्च विवरण सार्बजनिक गरेको छ । संघले बुधवार एक कार्यक्रमको आयोजना गरि सम्पूर्ण आयव्यय सार्बजनिक गरेको हो । उक्त मेलामा टिकट बिक्रिबाट १२ […]
बाँके । प्रहरीले अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद गरेको छ । चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, मोजा, कासको थाल, सुपारी लगायतका विभिन्न सामानहरु बारामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । करिब एक लाख चौबिस हजार,पाँच सय रुपैया बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाईएको […]
काठमाडौं । छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ । तर अमेरिकाको सम्पत्ति भने सोही गतिले बढेको देखिँदैन । कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको ताजा रिपोर्टअनुसार पछिल्लो दुई दशकमा विश्वभरको कुल सम्पत्ति तीन गुणाले वृद्धि भएको छ । विश्वको […]
दाङ । बाढीले ६ प्रदेशमा ८ अर्बभन्दा बढीको धानबालीमा क्षति गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बागमती बाहेकका ६ वटा प्रदेशमा ८ अर्ब २१ करोड बराबरको धानबालीमा क्षति भएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलका अनुसार बेमौसमी वर्षाले १ लाख ७१ हजार ७६ क्षेत्रफलको धान खेतीमा असर गरेको छ भने ७१ […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो । परिषद् बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी दुर्घटनामा […]
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत बढाउन बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ नम्बरमा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गरेको हो । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाणले […]