
ssbus
Sssbus1
tssbus
Ssbus
Sssbus1
Pbu
Gsl
Ssbus
Ssbus
nsm

Rgu
Tsm
nsb
Hal
Rgu
Gst
Asm
Sbs
Wsp
Sls
Rsb
Bbbpu
Ksm
Bbu
Ggd
Vor
Pvg
Ssm
Rgs

Jmb
Bml
Jmb
Rpp
Gsb
Pls
Abd
Rmb
sab
Ptm
bbt
Syp
Mks
बाँके । सशस्त्र प्रहरी बल बियोपी जमुनाहले भारतबाट भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामान पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाह गाउँ नजिकैबाट बरामद गरिएको १ लाख ४५ हजार मूल्य बराबरको सो सामान थप कारवाहीका लागि सोमबार भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल जमुनाहका सूचना अधिकृत योगेन्द्र शाहीले जानकारी दिनु भयो।
