
Sssbus1
ssbus
nsm
Ssbus
Ssbus
Sssbus1
tssbus
Gsl
Pbu
Ssbus

Rgu
Rsb
Sbs
Rgu
Pvg
Asm
Tsm
Gst
Sls
Ggd
Ssm
Rgs
nsb
Hal
Bbu
Bbbpu
Wsp
Vor
Ksm

Gsb
sab
bbt
Bml
Syp
Jmb
Abd
Rmb
Jmb
Rpp
Mks
Pls
Ptm
काठमाडौं । प्रमुख विपक्षीको नाराबाजीका बीच महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा संसदमा पेश भएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठक शुरु हुनासाथ एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । सभामुख अग्नि सापकोटाले संसद सुचारु गर्न सहयोगका लागि पटकपटक आग्रह गरेका थिए ।
तर एमाले सांसदहरुले नाराबाजी कायमै राखेपछि सभामुखले प्रधानमन्त्रीको तर्फबाट महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन पेश गर्न कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिए । उनले प्रतिवेदन पेश गरे लगत्तै संसद बैठक १९ असोजसम्मका लागि स्थगित भएको छ ।अनलाइनखबर
