
Nssbus7
Gsl
gms
Csbus
Bksbus5
Rbs
Jsbus
Ratbs
Gsbus
Ssbus
Ddhbs
dsbus
Amb
Pbu

Hal
nsb
Tsm
Ggd
Sbs
Rgu
Rgs
Rgu
Ssm
Pvg
Bbu
Wsp
Rsb
Bbbpu
Ksm
Asm
Gst
Sls
Vor

Jmb
Mks
Jmb
Syp
Rpp
Rmb
Abd
sab
bbt
Ptm
Pls
Bml
Gsb
काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३-० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो । नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो ।अनलाइनखबर
