निवर्तमान अर्थ मन्त्री शर्माको बयान : बजेट निर्माणमा असम्बन्धित व्यक्ति संलग्न छैन

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दोहोर्याएका छन् । संसदीय छानविन विशेष समितिको बैठकमा आज बयान दिंदै शर्माले संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपको खण्डन गरेका हुन् । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराई […]

वीरगन्जमा स्रोत नखुलेको ४१ लाख ५५ हजारसहित एक जना पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँसहित गर्ने एक जना पक्राउ गरेको छ । भारत बिहार जिल्ला पूर्वी चम्पारण थाना रक्सौल वडा नं ११ का २५ वर्षीय राकेश कुमार पक्राउ परेका हुन् । बुधबार बिहान विशेष सूचनाको अधारमा तालुक प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले जिल्ला […]

कलश सहकारीको ४३ करोड बढी कारोबार,सबै सूचक सकारात्मक

दाङ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा ४३ करोड बढी कारोबार गरेको छ । आर्थिक वर्ष सकिएको भोलि साउन १ गते आइतबार संस्थाले सार्वजनिक गरेको प्रारम्भिक वार्षिक प्रगति प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७८÷०७९ मा संस्थाले ४३ करोड ११ लाख ५९ हजार ७१ रुपैयाँ बराबरको कारोबार गरेको जनाएको […]

पुननिर्माण धरहरामा तोकिएभन्दा बढी भुक्तानी

काठमाडौँ । २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरा पुनर्निर्माणक्रममा तोकिएभन्दा बढी भुक्तानी गरिएको पाइएको छ । निर्माणमा व्यवसायीलाई बिल रकमको मूल्य अभिवृद्धि भुक्तानी खर्च लेख्नुपर्नेमा फरक ‘ङ्खयाक्टर’ प्रयोग गरी बढी भुक्तानी गरेको पाइएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण नेतृत्वमा पुनर्निर्माण जारी धरहरा प्राधिकरणको म्याद समाप्त भएसँगै सहरी विकास मन्त्रालयमातहत रहेर पुनर्निर्माण भइरहेको छ । […]

फेरि घट्यो देउखुरीमा बोइलर कुखुराको मूल्य

दाङ । देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य फेरि घटेको छ । देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले कुखुराको मुल्य घटाएको हो । असार २७ गते देखि लागु हुने गरी अव तयारी ब्रोइलर प्रती केजी २३० रूपैयाँ र फ्रेस मासु प्रती केजी ३४० रूपैयाँ कायम गरेको छ । देउखुरीमा कुखुरा बढी […]

पर्सा प्रहरीले स्रोत नखुलेको ४ लाख भन्दा धेरै रकमसहित दुई जना पक्राउ

पर्सा । वीरगंज महानगरपालिका-१५ बसपार्कबाट स्रोत नखुलेको नगद ४ लाख ५६ हजार ९ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी ग्राम अठमुहान बस्ने २७ वर्षीय तबरेज आलम र २९ वर्षीय जमालुदिन अंसारी रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले अनटेष्ट लेखिएको मोटरसाइकल […]

बाँकेबाट ११ महिनामा २९ करोडको यार्सागुम्बा निर्यात

बाँके । नेपालबाट ११ महिनाको अवधिमा २९ करोड ६७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि जेठसम्मको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको यार्सागुम्बा निर्यात भएको हो । यस अवधिमा नेपालबाट जम्मा ४७६ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागले जनाएको छ । यसरी नेपालबाट […]

प्रधानमन्त्री देउवाले अब आफैँ अर्थ मन्त्रालय सम्हाल्ने

काठमाडौं । अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै सम्हाल्ने भएका हुन् । बुधवार शर्मामाथि छानबिन गर्न संसदले ११ सदस्यीय समिति गठन गरेपछि उहाँले प्रतिनिधि सभा बैठकमा सम्बाेधन गर्दै राजीनामा दिएका हुन् । शर्माले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकाे धारा ७७ काे उपधारा […]

राजीनामा दिएलगत्तै अर्थमन्त्री शर्माले झन्डा छोपेर संसद भवनबाट बाहिरिए

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिएलगत्तै संसद् भवनबाट बाहिरएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउनेक्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा भित्र्याएको लगायतका आरोप लागेपछि उनले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका हुन् । त्यस्तै उनीमाथि लागेको आरोपको छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनेको छ । राजीनामाको घोषणा गरेलगत्तै संसद्‌बाट बाहिरिएर उनले […]

नेपाल आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर रु दुई,डिजेल,मट्टितेलमा प्रटिलिटर रु नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु पाँच वृद्धि गरेको हो। मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १८१, डिजेलरमट्टितेलको रु १७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु १९० पुगेको छ। निगमले हवाई इन्धन (बाह्य) […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]