
Sssbus1
Ssbus
Gsl
nsm
Pbu
ssbus
Ssbus
tssbus
Sssbus1
Ssbus
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार हिजो मध्यरातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब […]
दाङ । राजपुर गाउँपालिकाले आफ्नो पालिकाका करिब २ हजार बढी सामाजिक सुरक्षा भत्ता पाउनेहरुलाई वडा तहबाटै बितरण गरिरहेको छ। पालिकाले पौष ४ गते वडा नम्बर ६ बाट भत्ता बितरण सुरु गरेको हो । बिहिवार वडा नम्बर ३ का २ सय ९८ जनालाई भत्ता बितरण गरिएको पालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए । अहिले सम्म पालिकाले […]
दाङ । गढवा गाउँपालिकाको प्रथम चौमासिक सार्बजनिक सुनुवाई बुधवार कुलपानी पार्कमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल बिश्वासको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाईको रेडियो साझा आवाज गढवाले सहजिकरण गरेको हो । कार्यक्रममा बोल्दै गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढाले गढवा बजारमा हुने संभावित दुर्घटना कमगर्न मुख्यचोंकलाई फराकिलो बनाउनु पर्ने,फोहर ब्यवस्थापनको दिर्घकालिन समाधानमा ध्यान […]
दाङ । घोराहीमा बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी तथा व्यवसायीहरु सडक आन्दोलनमा उत्रिएका छन् । बन्द,हडताल र आन्दोलनको विरोध गर्ने उद्योगी–व्यवसायीले नै बुधबार कालो ब्यानर बोकेर ब्याजदर वृद्धिको विरोधमा दाङको घोराहीमा प्रदर्शन गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग […]
दाङ । दुबईमा काम गर्ने नेपालका एक युवाले एक करोड दिराम अर्थात झण्डै ३५ करोड नेपाली रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा बसेर कार सफा गर्ने काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विश्वकर्माले यूएईको चर्चित मजुज चिट्ठामा १ करोड दिराम जितेका हुन् । त्यस्तै यो चिट्ठा जित्ने भरत पहिलो नेपाली रहेका […]
रुकुम । महालक्ष्मी विकास बैंक लि.रुकुम शाखाद्वारा जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमलाई राउण्ड टेबल हस्तान्तरण भएको छ । जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमकाे सभा हलमा आज एक कार्यक्रमकाे आयाेजना गरि महालक्ष्मी विकास बैंक लि. रुकुम शाखाले आफ्नाे सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत जि.प्र.का. रुकुम पश्चिमलाई करिव रु. ९५,०००/- हजार बराबरकाे राउण्ड टेबल हस्तान्तरण गर्नुका साथै साे […]
मधेस प्रदेश । मधेस प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवासुविधा बढाएको छ । गएकाे साउन २३ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार ५ भदौमा प्रदेश राजपत्रमा नयाँ तलबमान सार्वजनिक गरिएका छन्। आर्थिक सङ्कट बढ्दै जाँदा सरकारले व्ययभार बढ्ने गरी मन्त्री र सांसदहरूको सुविधा थपेको र मधेसका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको […]
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । त्यस्तै बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिए । […]
दाङ । आन्तरिक राजश्व कार्यालय तुलसिपुर संगको समन्वय र सहकार्यमा गढवा उद्योग बाणिज्य संघद्धारा संघको कार्यक्षेत्र राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका बिभिन्न स्थानहरुमा कर शिविर संचालन भएकोे छ । ब्यवसायीहरुलाई घरदैलोमै आयककर तथा अन्तःशुल्क बुझाउने र ब्यवसाय नविकरण गर्ने सुविधा दिनकालागि गढवा उद्योग बाणिज्य संघले गत साउन ११ गतेदेखि दक्षिण देउखुरीका पाँच स्थानहरुमा तिनदिन सम्म […]
दाङ । लमही नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा कुल बजेटको जम्मा ६७.४६ प्रतिसत रकम खर्च गर्न सफल भएको छ । आर्थिक बर्ष २०७८/०७९ मा चालू र पुंजिगत गरि कुल बजेट १ अर्ब १५ करोड ५२ लाख १७ हजार मध्यबाट ७७ करोड ९३ लाख २७ हजार ७ सय २४ रूपैया ४ पैशा खर्च गर्न सफल भएको हो […]