सल्यानमा ३५ लाख रुपैयाँ हिनामिना गरी एक कृषि सहकारीका प्रबन्धक बेपत्ता

असार । सल्यानको एक कृषि सहकारीका प्रबन्धक ३५ लाख रुपैयाँ हिनामिना गरी बेपत्ता भएका छन् । दार्मा गाउँपालिका ४ रातामाटामा रहेको भल्चौर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक हेमन्त ओली उक्त सहकारीको पैसा हिनामिना गरी बेपत्ता भएका हुन् । त्यस्तै सहकारीका अध्यक्ष हरिकला मल्लले एक सूचना जारी गर्दै ओलीलाई उपस्थित भएर हिसाबकिताब बुझाउन […]

संस्था मार्फत खसी,बोका बिक्री गरेबापत लुम्बिनी प्रदेश सरकारद्वारा ११ लाख बढी अनुदान

दाङ । प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तरगत खसी,बोका विक्रीमा प्रदेश सरकारद्वारा ११ लाख बढी अनुदान वितरण गर्ने कार्यक्रम लमही नगरपालिका वडा नम्बर ९ रिहारमा मंगलबार सम्पन्न भएको छ । कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष देवीमाया थापाको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भेषबहादुर केसी (रमेश)को प्रमुख आतिथ्यतामा […]

पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर २० र २८ रुपैयाँको दरले घटाइयो

काठमाडौं। सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेन मार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् । त्यस्तै मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन् । कर कटौती भएसँगै अब […]

गढवा गाउँपालिकाद्वारा ६३ करोड ७९ लाख बढी बजेट पेश

दाङ । देउखुरीको गढवा गाउँपालिकाको एघारौं गाउँ सभाद्वारा कुल ६३ करोड ७९ लाख १० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत भएको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष शारदा चौधरीले आर्थिक वर्ष २०७९/०८० को लागि चालु तर्फ ३१ करोड ६५ लाख ७६ हजार र पूँजिगत तर्फ ३१ करोड ७९ लाख ३४ हजारको बजेट गाउँसभामार्फत सार्वजनिक गर्नु भएको हो […]

प्रावधान अनुसार राप्ती गापाले राति ११:५५ मा पेश गर्‍यो ६१ करोड ५४ लाख बढी बजेट

दाङ । नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष सहित ४ जना वडा अध्यक्ष र सदस्यहरूले गाउँसभा बहिष्कार गरेपनि बहुमत गाउँसभा सदस्यहरूकाे उपस्थितिमा आर्थिक वर्ष २०७९/०८० काे बजेट घाेषणा गरिएकाे छ । उपाध्यक्ष,उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजश्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र सभामा पेश गर्नु […]

राजपुर गापाद्वारा ५३ करोड बढी बजेट प्रस्तुत,केन्द्र दुलैयामा,अस्पताल गंगदीमा,नाउँ राजपुर-बेला

दाङ । राजपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ५३ करोड २० लाख ७१ हजार बजेट प्रस्तुत भएको छ । शुक्रबार उपाध्यक्ष धनपती यादवले गाउँसभाको बैठकमा चालुतर्फ ३३ करोड ६० लाख ३१ हजार र पूँजिगततर्फ १९ करोड ६० लाख ४० हजार सार्वजनिक गर्नु भएको हो ।संघीय राजस्व बाँडफातबाट प्राप्त ११ करोड, ६५ लाख […]

लमही नगरपालिकाद्वारा १ अर्ब ३९ करोड बढी बजेट प्रस्तुत,यस वर्ष २७ करोडले बृद्वी

दाङ । लमही नगरपालिकाले १ अर्ब ३९ करोड ८१ लाख १८ हजारको बजेट प्रस्तुत गरेको छ । आर्थिक बर्ष २०७८/०७९ को बजेट भन्दा यो बजेट २७ करोड ३१ लाख १८ हजारले बढी हो । नगर उपप्रमुख लक्ष्मी योगीले विभिन्न बिषयगत शिर्षकमा गरि आर्थिक बर्ष २०७९/०८० का लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् । संघिय सरकार […]

घोराही उपमहानगरपालिकाद्वारा २ अर्ब ३२ करोड बढी बजेट विनियोजन

दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ । शुक्रबार दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पूँजीगत तर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजारको बजेट प्रस्तुत गर्नुभएको हो । उक्त […]

बबई गाउँपालिकाको बजेट पचास करोड बढी

दाङ । बबई गाउँपालिकाले पचास करोड बढीको बजेट सार्बजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष बमकुमारी खड्काले ११ औँ गाउँसभामा ५० करोड ६५ लाख ४३ हजार बराबरको बजेट सार्बजनिक गर्नुभएको हो । सार्बजनिक गरिएको बजेट अनुसार ७ करोड ८६ लाख ५० हजार चालु खर्च, २० करोड ४२ लाख ९३ हजार पुजीगत खर्च छुट्याइएको छ । यस्तै […]

आज देशभरका ७५३ स्थानीय तहले बजेट ल्याउदै

काठमाडौं । आज देशभरका ७५३ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार १० असारमा स्थानीय तहले बजेट ल्याइसक्नुपर्छ । त्यस्तै कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन सक्दैनन् । संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]