
Sssbus1
nsm
tssbus
Ssbus
ssbus
Sssbus1
Gsl
Ssbus
Pbu
Ssbus

Tsm
Pvg
Sbs
Ksm
Sls
Wsp
Bbu
Rgu
Ssm
Vor
Rgu
Asm
Rgs
Rsb
Bbbpu
Hal
Gst
Ggd
nsb

Pls
sab
Syp
Jmb
Ptm
Bml
bbt
Jmb
Gsb
Rpp
Abd
Rmb
Mks
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा राजीनामा दिएलगत्तै संसद् भवनबाट बाहिरएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउनेक्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा भित्र्याएको लगायतका आरोप लागेपछि उनले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
त्यस्तै उनीमाथि लागेको आरोपको छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनेको छ । राजीनामाको घोषणा गरेलगत्तै संसद्बाट बाहिरिएर उनले सञ्चारकर्मीहरुलाई छानबिनका लागि सहयोग गर्न मार्गप्रशस्त गरेको प्रतिक्रिया दिए । त्यसपछि उनी गाडीतिर अगाडि बढे । गाडीमा बढ्दाबढ्दै झन्डाको खोल ननिकाल्न सहयोगीलाई आग्रह गरे । मन्त्रालयबाट बा २ झ ३७३३ नम्बरको झन्डा हल्लाउँदै संसद् भवन छिरेका शर्मा पर्किदा झन्डा छोपेर बाहिरिएका थिए ।
