
ssbus
Gsl
Pbu
Ssbus
Ssbus
nsm
Sssbus1
Ssbus
Sssbus1
tssbus

Vor
Pvg
Rgu
Sbs
Rsb
Asm
nsb
Bbu
Tsm
Bbbpu
Ggd
Hal
Gst
Ksm
Rgs
Sls
Wsp
Rgu
Ssm

Jmb
Pls
Jmb
Rpp
sab
Syp
Gsb
Rmb
Bml
Mks
Abd
bbt
Ptm
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।
निगमले पेट्रोलमा प्रतिलिटर रु दुई,डिजेल,मट्टितेलमा प्रटिलिटर रु नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु पाँच वृद्धि गरेको हो।
मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १८१, डिजेलरमट्टितेलको रु १७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु १९० पुगेको छ। निगमले हवाई इन्धन (बाह्य) र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ।
इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ। पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने वक्यौता बढ्दै गएको निगमले जनाएको छ।
त्यस्तै निगमले यहीँ असार २४ गतेसम्म आइओसीलाई तिर्नुपर्ने बक्यौता रु ३० अर्ब पुग्ने निगमको प्रक्षेपण छ।
