
Pbu
Ssbus
Sssbus1
Ssbus
nsm
tssbus
Sssbus1
ssbus
Ssbus
Gsl

Wsp
Rgu
Vor
Bbbpu
Asm
Rsb
Ksm
Rgs
Pvg
Hal
Rgu
nsb
Sls
Bbu
Sbs
Ssm
Gst
Tsm
Ggd

sab
Jmb
Ptm
Bml
Gsb
Syp
bbt
Rmb
Jmb
Rpp
Mks
Pls
Abd
वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँसहित गर्ने एक जना पक्राउ गरेको छ । भारत बिहार जिल्ला पूर्वी चम्पारण थाना रक्सौल वडा नं ११ का २५ वर्षीय राकेश कुमार पक्राउ परेका हुन् ।
बुधबार बिहान विशेष सूचनाको अधारमा तालुक प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट राकेशलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भारतको रक्सौलबाट वीरगञ्जतर्फ बीआर ०५ एन ०२३८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सिटमुनि र ट्याङ्कीमा लुकाई राखेको स्रोत नखुलेको नेपाली ४१ लाख ५५ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद काकीले जानकारी दिए ।
स्रोत नखुलेको रकम, मोटरसाइकल सहित राकेशलाई नियन्त्रणमा लिई कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।अनलाइनखबर
