
Sssbus1
Sssbus1
Gsl
ssbus
Ssbus
Ssbus
tssbus
Ssbus
nsm
Pbu

Bbu
Rsb
Hal
Ggd
Ksm
Pvg
Vor
Tsm
Sbs
Ssm
nsb
Rgs
Sls
Asm
Wsp
Rgu
Rgu
Bbbpu
Gst

Syp
sab
Pls
Gsb
Abd
Mks
Ptm
Rpp
Rmb
Bml
Jmb
bbt
Jmb
काठमाडौं । अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै सम्हाल्ने भएका हुन् ।
बुधवार शर्मामाथि छानबिन गर्न संसदले ११ सदस्यीय समिति गठन गरेपछि उहाँले प्रतिनिधि सभा बैठकमा सम्बाेधन गर्दै राजीनामा दिएका हुन् । शर्माले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकाे धारा ७७ काे उपधारा (२) अनुसार देउवालाई अर्थ मन्त्रालयकाे जिम्मेवारी ताेकेकी हुन् ।
त्यस्तै शर्मा नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका थिए । शर्मामाथि छानबिन सकिएपछि मात्र नयाँ मन्त्री पठाउने माओवादीकाे तयारी छ । बुधबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग बाेल्दै माओवादी नेता वर्षमान पुनले तत्कालै कुनै पनि नेतालाई अर्थमन्त्रीमा नपठाइने बताउनुभएकाे थियाे ।
