
tssbus
Ssbus
Sssbus1
Ssbus
Gsl
Sssbus1
ssbus
Ssbus
Pbu
nsm

Ksm
Wsp
Sbs
Asm
Pvg
Tsm
Sls
Rsb
Rgs
Vor
Bbu
nsb
Rgu
Bbbpu
Gst
Ssm
Hal
Rgu
Ggd

Jmb
Rmb
Gsb
Pls
Mks
Bml
Ptm
Rpp
Jmb
Syp
bbt
sab
Abd
दाङ । देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य फेरि घटेको छ । देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले कुखुराको मुल्य घटाएको हो । असार २७ गते देखि लागु हुने गरी अव तयारी ब्रोइलर प्रती केजी २३० रूपैयाँ र फ्रेस मासु प्रती केजी ३४० रूपैयाँ कायम गरेको छ ।
देउखुरीमा कुखुरा बढी र माग न्युन भएकोले मुल्य घटाउनु परेको समुहका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन् । यस अघि तयारी ब्रोइलर प्रती केजी २५० रूपैयाँ र फ्रेस मासु प्रती केजी ३६० रूपैयाँ कायम गरेको थियोे ।
साथै अध्यक्ष अधिकारीले समितिबाट लागू गरिएको मुल्यमा तयारी जिउँदो ब्रोइलर कुखुरा र फ्रेस मासुको कारोबार गर्न सम्पुर्ण किसान,मासु ब्यबसायी, लगाएत आम उपभोक्ताहरुमा अनुरोध गरेका छन् ।
त्यस्तै बैठकमा समुहका उपाध्यक्ष खिमा भण्डारी, सचिव पहलमान चौधरी ( अनुप ), कोषाध्यक्ष तथा प्रवक्ता प्रकाश पोख्रेल, सहसचिव जिबराज भट्टराई, सदस्य वसन्त थापा, मधु खड्का, तिलबहादुर डाँगी, बिश्वराज श्रेष्ठ, सुर्यनारायण चौधरी, टेकबहादुर पुन, दुर्गा सार्की र अरुणा केसीको सहभागिता रहेको थियो ।
