
tssbus
Ssbus
nsm
Gsl
Ssbus
Pbu
Ssbus
Sssbus1
Sssbus1
ssbus

Sls
Vor
Rgs
Ksm
Asm
Wsp
nsb
Rgu
Hal
Sbs
Tsm
Gst
Ssm
Ggd
Pvg
Rsb
Bbu
Rgu
Bbbpu

Abd
Mks
Jmb
Pls
Gsb
sab
Jmb
bbt
Syp
Ptm
Rmb
Bml
Rpp
पर्सा । वीरगंज महानगरपालिका-१५ बसपार्कबाट स्रोत नखुलेको नगद ४ लाख ५६ हजार ९ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी ग्राम अठमुहान बस्ने २७ वर्षीय तबरेज आलम र २९ वर्षीय जमालुदिन अंसारी रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले अनटेष्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
