
Rgp
Jns
Sgp
Ggp
ksb
Rgp
Pbu
Lks
Asb
Rgp
Ggp
Lnp
Usb
Dus
lnp
Dbs
Rgp
प्यूठान । प्यूठान जिल्लामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्यूठानका ५९ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्वर्गद्धारी नगरपालिकाको केन्द्र अमंर क्याम्पस भिंगृको क्वारैन्टाइनमा बसेका वडा नम्वर ४ बाझिपुरका ५९ वर्षिय पुरुषलाई कोरोना पुष्टि भएको छ । उनि हालै भारतको चेन्नेईबाट आएपछि उनि क्वारेन्टाईनमा थिए। जेष्ठ १३ गतेबाट उनि […]
काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७ जना संक्रमित थएिको बताए। योसँगै संक्रमितको संख्या ४०२ जना पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए । थपिएकामध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन्। मन्त्रालयका […]
काठमाडौ । सोमबार राती थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । अब कोरोनाको प्रवेश कर्णाली प्रदेशमा पनि भएको छ । आज दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना […]
बागलुङ । गलकोट नगरपालिकामा स्वाव संकलन गरिएका १ सय ९ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत शुक्रबार र शनिबार स्वाब संकलन गरि पोखरा पठाइएकोमा सबै जनाको रिपोट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए । केही दिन अगाडी पर्सामा गलकोटबाट गएका १४ जना मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा […]
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।नेपालमा कोरोना भाईरसबाट मृत्यु भएको यो पहिलो घटना हो । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको […]
दाङ । नेपालमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दाङका ३, पर्साका ४, र उदयपुरका एकजना छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो संगै अहिले सम्म नेपालमा २६७ जनामा कोरोना संक्रमण पुष्ठि भएको जनाएको छ। दाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति […]
बागलुङ । गलकोट नगरपालिकामा आज देखि कोरोना पिसिआर परिक्षण गरिदै छ । गत वैशाख ११ गते गलकोट नगरपालिकाबाट गृह जिल्ला पर्साको छिपरमाई गाँउपालिका फर्केका १४ जना मजदुरलाई कोरोना संक्रमणको पुष्टि भए सँगै उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर परिक्षण गर्न लागिएको गलकोट नगरपालिकका नगर प्रमुख भरत शर्मा गैरे जानकारी दिए । गैरेका अनुसार वैशाख ११ गते […]
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार नयाँ थपिएका संक्रमितमा २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित बुधबार २६ जना नयाँ संक्रमित फेला परेका हुन् । नयाँ थपिएकाहरुमा १२ जना रुपन्देहीका छन् । जसमा ९ पुरुष र ३ जना महिला छन् । यसैगरी कपिलवस्तुका ८ जना पुरुष, […]
काठ्माडौं । नेपालमा मंगलबार मात्रै कोरोना भाईरसका ८३ जना नया संक्रमित फेला परेका छन्। कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौँ र भक्तपुरमा पनि नया संक्रमित फेला परेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार पछिल्लो पटक २६ संक्रमित फेला परेका हुन्। यसअघि मंगलबार नै ५७ जनामा संक्रमण पुष्टि […]