
pku
Ggp
Rgp
Srbpu
Gfs
Pes
Sgr
Unsku
cjs
sbs
Rgp1
Pbu
Djs
Lnp

Pvg
Sbs
Tsm
Asm
Ggd
Vor
Ssm
Ksm
Rgs
Rgu
Sls
Hal
Rsb
Bbbpu
Bbu
Gst
nsb
Wsp
Rgu

Pls
Rmb
Rpp
Abd
Jmb
Mks
Ptm
Syp
Gsb
sab
bbt
Bml
Jmb
एजेन्सी । रुसमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोप भारतसहितका केही देशमा पनि परीक्षण हुने भएको छ । स्पुनिक पाँच नाम दिइएको यो खोप भारतसहितका केही देशमा यही महिना भित्रमा परीक्षण गर्न लागिएको रुसी अधिकारीले बताएका छन् ।
रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रीभले भारत,साउदी अरब,युनाइटेड अरब इमिरेट्स ९ यूएई,फिलिपिन्स,ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको बताउनु भएको हो । यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो भने अब तेस्रो चरणको परीक्षण गर्न लागिएको दिमित्रीभले बताउनु भयो ।
यो परीक्षणको नतिजा आउँदो अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने उहाँको भनाइ रहेको छ । कोषले गएको अगस्ट ११ तारिखमा यो खोप विकास गरेको घोषणा गरेको थियो ।
