
jmb
Ssbus
gms
Rus
Ddh
smb
sks
Rg-9
Gsbus
jms
Asm
Bpb
Sys
Ppu

Gg1
Usb
Ln2
Gsb
Ln7
Hl1
Rys
Ln1
kbs
Asm
bml
bmj
Ssb
Sbs
Gg5
Ln8
Dps
Tsb
cks
Ln9

Rss
Jab
Sab
Gjl
Sbs
Snk
Nps
Gg3
Gg4
Rgu
Jpb
Gg2
Bpb
Ksb
Gg6
ptl
Sml
दाङ। दाङमा थप ५ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँके नेपालगञ्जमा गरिएको स्वाब परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा तुलसीपुर १३ का १६ बर्षिय पुरुष, वडा नम्बर १४ का २४, ३१ र ३६, ३६ बर्षमा पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
यसो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६ सय ४९ पुगेको छ । ति मध्य ६ सय ३ जना भने कोरोना मुक्त भैसकेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच भेरी अस्पतालमै गरिएको स्वाब परिक्षणमा बाँके राप्ती सोनारी गाउँपालिका ८ का २४ बर्षिय पुरुष र ४९ बर्षीया महिलामा पनि कोरोना देखिएको छ ।त्यस्तै प्युठान मल्लरानी गाउँपालिका ३ का एक जना २९ बर्षिय पुरुषमा समेत कोरोना देखिएको अस्पतालले जनाएको छ । वितेको २४ घण्टामा भेरी अस्पतालले २ सय ६५ जनाको स्वाब परिक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
