
Bsn
Ssb
jsb
Ksb
Rsb
Nsb
Ssb
Usb
Ksb
Rks
Ppu
Fmb
Gsb
Csb
Tgp
Ksb

Hl1
Gsb
Ssb
Tsb
Usb

ptl
Rgu
Nps
काठमाडौं। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५७ लाख ८५ हजार ६४१ पुगेको हो।सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।त्यस्तै कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ४० हजार १६ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
आइतबार विश्वमा कोरोना संक्रमणका कारण ४ हजार ८२३ जनाको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा केही कम हो।चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
