
Asb
Rgp
Lks
lnp
ksb
Lnp
Ggp
Sgp
Rgp
Usb
Jns
Ggp
Dbs
Rgp
Dus
Pbu
Rgp
प्युठान । प्युठानमा थप १७ जना कोरोना संक्रमितहरु निको भएर सोमबार घर फर्केका छन् । प्युठान जिल्लाका विभिन्न आइसोलेशनबाट उपचार पश्चात निको भइ १७ जना संक्रमितहरु सोमबार घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।कोरोना जितेर घर फर्केनेहरुमा स्वर्गद्वारी नगरपालिकाका ४ जना, ऐरवती गाउँपालिकाका ७ जना र नौबहिनी गाउँपालिकाका ६ जना गरि जम्मा १७ […]
वीरगन्ज । कोरोना भाइरस संक्रमणका कारण वीरगन्जमा थप एकजना पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्साका ५४ वर्षका पुरुषको सोमबार मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनु भयो । उनी गत भदौ १५ गते उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण […]
बुटवल । रुपन्देहीको बुटवलस्थित् कोरोना विशेष अस्थायी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो । अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.२ की ३७ वर्षीय महिला र […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा १९५ ले कोरोना संक्रमण कै कारण ज्यान गुमाएका छन् । यो मृत्युदर नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको ० दशमलव ५३ प्रतिशत हो । मृत्यु भएका संक्रमितमध्ये ५१ जनामहिला र १४४ जना पुरुष छन् । मृत्यु हुने संक्रमतिमध्ये ० देखि १० वर्षसम्मका बालबालिका ४ जना छन् । […]
गुल्मी । गुल्मीमा कोरोना परिक्षण हुने भएको छ । जिल्लामा पिसिआर ल्याब तथा ५० बेडको आइसोलेशन हाउस संचालनको लागि यहाँका स्थानीय तहहरुले तयारीलाई अगाडी बढाएका छन् । जिल्ला स्तरिय विपद् व्यावस्थापन समितिले तीन वटै सरकार र निजी क्षेत्रहरुको सहयोग र समन्वयमा प्रयोगशाला र आइसोलेसन संचालन हुने भएको हो । गुल्मीको सदरमुकाम तम्घासमा कोरोना परिक्षण गर्न […]
दाङ। दाङमा थप ५ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँके नेपालगञ्जमा गरिएको स्वाब परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा तुलसीपुर १३ का १६ बर्षिय पुरुष, वडा नम्बर १४ का २४, ३१ र ३६, ३६ बर्षमा पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ […]
काठमाडौं। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५७ लाख ८५ हजार ६४१ पुगेको हो।सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।त्यस्तै कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ४० हजार १६ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। आइतबार विश्वमा […]
दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघको आयोजनामा बुधवार देउखुरीको गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा गरि कुल १ हजार १ सय जनालाई निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गरिएको छ । माडवारी समाज नेपाल र बुटवल उद्योग बाणिज्य संघको समन्वय र सहकार्यमा पहिलो चरणमा यो औषधि वितरण गरिएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले जानकारी […]
दाङ/राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा लमही नगरपालिकामा ६ र राजपुर गाउँपालिकामा २ जना गरि ८ जनामा कोरोना पुष्टि गरेको छ प्रतिष्ठानका अनुसार लमही नगरपालिका वडा नम्बर ५ मा २२ वर्षका महिला र पुरूष गरि २ जना, सोही वडाकै २३ वर्ष र १२ वर्षका बालिका ,३ नम्बर वडाका ३० वर्षकी महिला, २ नम्बर वडामा […]