
Rbs
Mbdvs
Anm
Ksm
Sds
Gisld
mbd
Pbu
Gmk

Rgs
Hal
Sbs
Tsm
Rgu
Ksm
Wsp
Bbbpu
Vor
Rsb
Ssm
Rgu
Bbu
Ggd
Gst
Asm
Pvg
Sls
nsb

Rpp
Bml
Jmb
Pls
Gsb
Ptm
Abd
Jmb
Mks
Syp
bbt
sab
Rmb
दाङ । राहदानी सेवा नागरिकको घरमै पुर्याउने व्यवस्था आजदेखि लागु भएको छ । संघिय सरकारको सय दिने कार्यसूची अन्तरगत सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्य अनुसार दाङमा पनि यसको सुरुवात गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङ र हुलाक निर्देशनालय दाङका बिचमा आज राहदानी सेवा घरदैलोमै उपलब्ध गराउने विषयमा सहमती भएको हो ।
कार्यालयले राहदानी हुलाक मार्फत नागरिकको घरमै पुर्याउने भएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र हुला निर्देशनालय दाङका निमित्त हुलाक निर्देशक शोभाराम बस्नेतले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।

