
Syees
Bksbus5
syysr
Pbu
Ratbs
Ssbus
Jsbus
Rbs
Csbus
gms
Gsbus
Ddhbs
Amb
Gsl
dsbus
Nssbus7
बागलुङ।कोरोना भाईरसको जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थालिएको कोरोनो भाइरस (कोभिड १९) को शनिबार ३ सय ९७ जनामा द्रुत परीक्षण (¥यापिड टेष्ट) गरिएको छ । जिल्लाका चार स्थानीय तहमा परिचालन गरिएको स्वास्थ्य प्राविधिक टोलीले बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा ¥यापिड टेष्ट गरिएको हो । विदेशबाट आएका बागलुङ नगरपालिकाका ९१ जना, बडिगाड […]
प्युठान । जिल्लामा कोरोना परीक्षण गरिएकामा १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।कोरोना संक्रमणको जोखिम बढेसंगै प्युठानको ऐरावती गाउँपालिकाको मोती माध्यमिक बिध्यालय बरौला स्थित क्वारेन्टाइनमा १६ जनामा द्रुत परीक्षण (र्यापिड टेष्ट) गरिएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको हो । गाउपालिका उपाध्यक्ष बुद्ध बस्नेतले सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई यातायात खर्चको ब्याबस्था गरि शनिबार घर […]
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ । अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट आज हटाइएको सूचना दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए ।कोरोनाको महामारी संक्रमणका बेला जनतालाई सेवा दिनुपर्नेमा सेवा छाडेर अस्पतालमा समेत जानकारी नदिएकाले […]
रुपन्देहीको भैरहवामा पनि कोरोना भाइरस संक्रमणको परीक्षण सुरु भएको छ । यहा आइतबार साँझदेखि कोरोना भाईरसको परीक्षण थालिएको हो। आजै एउटा परीक्षण गरिएको छ । जसको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार देखि नियमित परीक्षण सुरु हुने भएको छ ।शुक्रबारदेखि नै परीक्षण हुने भनिए पनि प्रवाधिक कारणले गर्दा ढिलो भएको थियो । सरकारले प्रदेश ५ […]
गुल्मी जिल्लामा बिभिन्न स्थानीय तहमा ३०८ शैयाको आइसुलेनसन वार्ड स्थापना गरिएको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन र बिरामीको उपचार गर्नको जिल्लाका १२ वटा स्थानीय तह मध्ये ११ स्थानीय तहले आइसुलेसन वार्डको स्थापन भएको हो । २ नगर १० गाउँपालिका रहेको गुल्मीमा ११ वटा स्थानीय तहले आइसुलेसन वार्डको स्थापन […]
प्युठान । कोरोना भाइरसको निगरानी गर्न छिमेकी मुलुक भारतबाट घर फर्किएका २६ जनालाई प्युठानका बिभिन्न क्वारेन्टाइनमा राखिएको छ । बिहिवार सम्म १ हजार ९ सय ९१ जना नागरिक प्युठान भित्रीएका छन। भारतबाट मात्रै दुई सय २६ जना आएका थिए। त्यस मध्ये जम्मा २६ जनालाई क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाईन पठाउनुअघि प्युठान भित्रने मुख्य नाका सरुमारानी […]
काठमाडौँ महानगरपालिकाले बुधबारबाट सुरु गरेको किटनाशक औषधी छर्किने कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ । तीन ओटा क्षेत्रलाई आधार मानेर सुरु गरेको यो कार्य आज पनि निरन्तर रहेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभएको छ । उहाँले सिमित स्रोत–साधनको समेत उच्चतम सदुपयोग गर्दै अत्यावश्यक ठाउँमा किटनाशक औषधी छर्किने कामलाई निरन्तरता दिइरहेको बताउनुभयो ।‘सिमित स्रोत–साधनका […]
प्यूठान। कोरोना भाईरस कोभिड–१९ को सङ्क्रमणबाट जोगिन जिल्लाका ९ वटै स्थानीय तह पूर्व तयारीमा लागेका छन् । जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकाले कोरोना विशेष अस्थायी अस्पतालदेखि गाउँघरमा सचेतना जगाउनेसम्मको काममा सक्रियता देखाएका छन् । उनिहरुले स्थानिय स्तरमै शंकास्पद बिरामीको उपचारका लागि क्वारेन्टाइन कक्ष समेत तयारी अबस्थामा राखिएको छ ।(कोभिड १९) को जोखिमबाट बच्न पूर्वतयारी […]
गुल्मीको सदरमुकाम तम्घासमा बिद्यालयममा १६ शैयाको आइसुलेनसन वार्ड स्थापना गरिएको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन र बिरामीको उपचार गर्नको लागि जिल्लामै पहलोपटक रेसुङ्गानगरपालिका स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा १६ शैयाको आइसुलेसन वार्डको स्थापन भएको हो । विश्वब्यापि रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गरी पुर्व तयारीको रुपमा आइसुलेसन कक्षको […]