
Lks
ksb
Jns
Ggp
Rgp
Lnp
Rgp
Usb
Dus
Ggp
Rgp
Rgp
Sgp
lnp
Asb

lms

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित अपडेटमा जानकारी गरिएको छ ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ । यस्तै नेपालमा आज सक्रिय संक्रमितको संख्या १६२५९ जना रहेका छन् ।
