Sidha Patra सोमबार, भाद्र २२, २०७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित अपडेटमा जानकारी गरिएको छ ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ । यस्तै नेपालमा आज सक्रिय संक्रमितको संख्या १६२५९ जना रहेका छन् ।

हाम्रो टिम

संचालक : मेगमन बुढा मगर
सम्पादक: कृष्णे घर्ती मगर
निर्देशक: भानु जोशी
जिल्ला ब्युरो: टेकबहादुर पुन
वरिष्ठ सम्बादाताहरु: शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बादाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रावण बस्नेत

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]