
Sgr
Ggp
Djs
sbs
Rgp1
Pbu
Lnp
Pes
pku
Srbpu
Gfs
Unsku
Rgp
cjs

Rsb
Ssm
Sbs
Sls
Wsp
Rgu
Bbbpu
Bbu
Vor
Pvg
Ksm
Tsm
Asm
nsb
Rgs
Rgu
Ggd
Hal
Gst

Jmb
Rmb
Ptm
Syp
Jmb
sab
Rpp
Gsb
Mks
bbt
Abd
Bml
Pls
दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघको आयोजनामा बुधवार देउखुरीको गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा गरि कुल १ हजार १ सय जनालाई निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गरिएको छ ।
माडवारी समाज नेपाल र बुटवल उद्योग बाणिज्य संघको समन्वय र सहकार्यमा पहिलो चरणमा यो औषधि वितरण गरिएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्यले जानकारी दिनुभयो । अब दोश्रो चरणमा आम नागरिकहरुलाई यो औषधि वितरणको प्रयास गरिने संघका अध्यक्ष आचार्यले बताउनु भयो । बिहान खालिपेट दैनिक ३ दिन लगातार एक एक गोली खाने र त्यसछि ३ हप्ता सम्म हप्तामा एक गोलि खाने गरि यो आर्युबेद औषधी वितरण गरिएको र यसले मानव शरिरमा रोगसंग लढ्ने प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण कार्यक्रममा जानकारी गराइएको थियो ।
