
Djs
pku
sbs
Ggp
Gfs
Pbu
Lnp
Pes
Rgp1
Srbpu
Unsku
cjs
Rgp
Sgr
दाङ । दाङको राप्ती आँखा अस्पताल तुलसीपुरमा अत्याधुनिक प्रविधिबाट आँखासम्बन्धी विभिन्न शल्यक्रिया सेवा सुरु भएको छ । अस्पतालले आँसुनलीको दुरविन प्रविधिबाट शल्यक्रिया सेवा सुरु गरेको हो । अकुलोप्लास्टी तथा आँखा क्यान्सर रोग विशेषज्ञ डा सुरेश रसाइलीले बेहोस नगरी दुखाइ कम गर्ने सुइको माध्यमबाट आँखाको आँसु नलीको दुरविन प्रविधिबाट सफल शल्यक्रिया भइरहेको बताए । त्यस्तै उक्त […]
काठमाडौं । आजदेखि सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत आजदेखि चैत ७ सम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । आइतबार बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन् । त्यस्तै भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ […]
दाङ । मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने रोगका बारेमा घोराही उपमहानगरपालिकाका किसानहरुलाई प्रशिक्षण दिइएको छ । घोराही उपमहानगरपालिका पशुसेवा कार्यालयको आयोजनामा आज भएको कार्यक्रममा पशु चौपाया पाल्ने किसानहरुको सानो लापरवाहीका कारण यसखालका रोगीहरुको सख्यां बढ्दै गएको भन्दै सरोकारवालाहरुले यसमा सुधार ल्याउनु पर्ने बताएका छन् । मानिसमा देखिने रोगहरु मध्ये ६० प्रतिशत रोगहरु पशु चौपायाबाट […]
काठमाडौं । वीर अस्पतालको औषधी पसलले अधिकांश औषधी किन्न बाहिर फार्मेसीमा पठाउने गरेको खुलेको छ । बिहीबार आज स्वास्थ्य मन्त्री सहितको टोलीले गरेको अनुगमनका क्रममा वीर अस्पतालको औषधी पसलमा रहेका औषधीहरुपनि बाहिरको फार्मेसीमा किन्न पठाउने गरेको खुलेको हो । त्यस्तै अस्पतालभित्र रहेका दुईवटा औषधी पसलले अधिकांश औषधी नभएको भन्दै बाहिर किन्न पठाउने गरेको पाइएको स्वास्थ्य […]
नुवाकोट । क्षयराेगकाे नि:शुल्क उपचार गराैं, विश्वबाट क्षयरोग भगाऔं भन्ने मुल नाराका साथ नुवाकोट दरवार परिशरमा शनिवारका दिन विदुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य आनन्दलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन प्रमुख अतिथिबाट ब्यानर पढि डा. रबर्ट कक नेपाल क्षयरोग निवारण संस्थाका संस्थापक र नुवाकोटका संस्थापक श्याम सुन्दर श्रेष्ठकाे फाेटाेमा […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर बिरामी पहिचान गरी रोग निर्मुल पार्न सुरु गरिएको अभियानलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आज आयोजित ‘क्षयरोग मुक्त नेपाल अभियान’अन्तर्गत दोस्रो चरणको कार्यक्रमको शुभारम्भ गर्दै उनले रोग उन्मूलन गर्न सर्वप्रथम रोग थाहा पाउनुपर्ने बताएका हुन् । “क्षयरोग […]
दाङ । ब्लड डोनर्स सोसाइटी नेपालले सुरू गरेको मेचीमहाकाली रक्तदान सम्बन्धी उत्प्रेरणा अभियान देउखुरी आइपुगेको छ। बुधबार सो संस्थाले आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका २ लालमटियामा रक्तदानका विषयमा अभिमुखीकरण कार्यक्रम गरेको छ । आशाका किरण संस्थाको सहकार्य तथा समन्वयमा सो कार्यक्रम भएको हो । विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलको अध्यक्षतामा कक्षा ११ र १२ का […]
दाङ । तुलसीपुरमा ५ वर्षदेखि सेराजेम मेसिन थर्मल थेरापी पद्धतिबाट नि:शुल्क रुपमा थेरापी सेवा प्रदान हुँदै आएको छ । मानव स्वास्थ्य जीवनको आजीवन नि:शुल्क रुपमा वैज्ञानिक तथा प्रमाणित तापिय उपचार विधिको प्रयोगगरी निकै सरल तरिकाबाट हरेक रोगको समस्या समाधान गर्ने उद्देश्यले प्राकृतिक तरिकाबाट रेखदेख कोरियन थर्मल थेरापी मेसिनबाट थेरापी सेवा दिइदै आइएको छ । दाङ […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा एक दिने नि:शुल्क क्यान्सर स्क्रिनिङ्ग शिविर शनिबार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको आयोजना एवम् शुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको समन्वयमा गाउँपालिकाकाे वडा नं.५ सिसहनियाँ स्थित स्वास्थ्य चाैकी सिसहनियाँमा उक्त शिविर सम्पन्न भएको हाे। शिविरको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश सांसद इन्द्रजित थारुले गर्नु भएको हाे। साे अवसरमा बोल्दै […]