
Unsku
Pbu
Lnp
Djs
cjs
Ggp
Rgp1
Gfs
Sgr
pku
Pes
sbs
Rgp
Srbpu

Ggd
Rgu
Rgs
Bbbpu
Sbs
Pvg
Rgu
Gst
Bbu
Wsp
Ssm
Tsm
Asm
Ksm
nsb
Vor
Rsb
Hal
Sls

Jmb
Syp
Jmb
bbt
Abd
Rmb
Ptm
Pls
Bml
sab
Rpp
Gsb
Mks
काठमाडौं । वीर अस्पतालको औषधी पसलले अधिकांश औषधी किन्न बाहिर फार्मेसीमा पठाउने गरेको खुलेको छ ।
बिहीबार आज स्वास्थ्य मन्त्री सहितको टोलीले गरेको अनुगमनका क्रममा वीर अस्पतालको औषधी पसलमा रहेका औषधीहरुपनि बाहिरको फार्मेसीमा किन्न पठाउने गरेको खुलेको हो ।
त्यस्तै अस्पतालभित्र रहेका दुईवटा औषधी पसलले अधिकांश औषधी नभएको भन्दै बाहिर किन्न पठाउने गरेको पाइएको स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनु भयो । अनुगमनका क्रममा वीरका फार्मेसीमा नभएको भनिएको औषधी स्टोरमा रहेको पाइएको थियो । स्वास्थ्य मन्त्री बस्नेतले १५ दिनभित्र वीर भित्रको फार्मेसी विस्तार गरि सवै प्रकारका औषधी राख्न निर्देशन दिनु भएको थियो ।
यस्तै अनुगमन टोलीले अस्पतालबाहिरको दुईवटा औषधी पसलको अनुगमन गर्दा मापदण्ड बिपरित पाइएपछि सिल गर्न निर्देशन दिएको छ । अस्पताल बाहिरको उपकार सेवा फामेर्सी र सत्यम फार्मेसीमा म्याद सकिएका औषधि राखेको,महङ्गोमा औषधी बिक्रिबितरण गरेको,स्टोरको व्यवस्था राम्रो नभएको पाइएपछि सिल गर्न निर्देशन दिएको स्वास्थ्यमन्त्री बस्नेतले जानकारी दिनु भयो । उहाँले औषधी पसललाई सुधार गर्न निरन्तर अनुगमन गरिने बताउनु भएको छ ।
