
Djs
Lnp
cjs
Rgp
Srbpu
Rgp1
Ggp
Gfs
pku
Unsku
Pbu
Pes
sbs
Sgr

Asm
Ggd
Rgu
Vor
Ksm
nsb
Rgs
Sbs
Sls
Hal
Gst
Bbbpu
Pvg
Ssm
Rgu
Bbu
Tsm
Rsb
Wsp

sab
Bml
Jmb
Rpp
Rmb
bbt
Pls
Gsb
Syp
Ptm
Jmb
Abd
Mks
दाङ । तुलसीपुरमा ५ वर्षदेखि सेराजेम मेसिन थर्मल थेरापी पद्धतिबाट नि:शुल्क रुपमा थेरापी सेवा प्रदान हुँदै आएको छ ।
मानव स्वास्थ्य जीवनको आजीवन नि:शुल्क रुपमा वैज्ञानिक तथा प्रमाणित तापिय उपचार विधिको प्रयोगगरी निकै सरल तरिकाबाट हरेक रोगको समस्या समाधान गर्ने उद्देश्यले प्राकृतिक तरिकाबाट रेखदेख कोरियन थर्मल थेरापी मेसिनबाट थेरापी सेवा दिइदै आइएको छ ।
दाङ जिल्ला लयागत देशभरमा विभिन्न जिल्लामा गरी ३८ वटा सेराजेम थेरापी सेन्टरबाट यो सेवा नि:शुल्क रुपमा प्रदान भइरहेको छ । उक्त थेरापी सेन्टरबाट नि:शुल्क रुपमा थेरापीबाट उपचार सेवा लिन थालेपछि कतिपयले नयाँ जीवन पाएका छन् भने कतिपयको स्वाथ्यमा सुधार हुँदै गएको छ ।
नेपालमा विक्रम सम्वत २०६९ साल जेष्ठ ३१ गतेबाट संचालनमा ल्याएको रारा सुर्खेत केयर टेड प्रालिद्वारा संचालन भइरहेको र तुलसीपुरमा निर्दिप केयर प्रालिको नामबाट थेरापी सेन्टर संचालन भएरहेको सेन्टरका प्रमुख रमेश शाहीले बताउनु भयो ।
त्यस्तै प्राकृतिक तरिकाबाट रेखदेख कोरियन थर्मल थेरापी मेसिनबाट थेरापी गर्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार थेरापी सेन्टरमा अहिने दैनिक २ सय भन्दा धेरैले थेरापी सेवा लिइरहेका छन् । मानिसहरुको टाउकोदेखि खुट्टासम्म हुने हरेक रोगहरुको निदानका लागि थेरापी सेवा उपलव्ध रहेको उहाँले बताउनुभयो ।
यस्तै मुटुको नली फेरेको, स्पाइनमा रड राखेको,गर्भवती महिला,अत्यधिक ज्वरो आएको व्यक्ति र लागु पदार्थ सेवन तथा जाँड,रक्सी खाएको व्यक्तिलाई बाहेक अन्य सबै रोगको थेरापीबाट उपचार गरिने प्रमुख शाहीको भनाइ छ । यस सेन्टरको मुख्य कार्यालय दक्षिण कोरियामा रहेको छ भने कर्पोरेट कार्यालय अमेरिकामा रहेको शाहीले जानकारी दिनु भयो ।
