
Rgp1
Sgr
pku
Gfs
Lnp
cjs
Djs
Pbu
sbs
Pes
Ggp
Rgp
Unsku
Srbpu

Rgu
Gst
Rgs
Ksm
Asm
Ssm
Rsb
Pvg
Hal
Wsp
Rgu
Ggd
Vor
Sls
Bbu
Sbs
Tsm
nsb
Bbbpu

Jmb
Pls
sab
Gsb
Abd
Ptm
Rmb
Mks
Rpp
Bml
Jmb
Syp
bbt
नुवाकोट । क्षयराेगकाे नि:शुल्क उपचार गराैं, विश्वबाट क्षयरोग भगाऔं भन्ने मुल नाराका साथ नुवाकोट दरवार परिशरमा शनिवारका दिन विदुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य आनन्दलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन प्रमुख अतिथिबाट ब्यानर पढि डा. रबर्ट कक नेपाल क्षयरोग निवारण संस्थाका संस्थापक र नुवाकोटका संस्थापक श्याम सुन्दर श्रेष्ठकाे फाेटाेमा फुल माल्यार्पण गरि गरिएको थियाे । साधारणसभामा प्रगति प्रतिवेदन नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा नुवाकोट अध्यक्ष तथा कार्यक्रम सभाध्यक्ष निरनमान डंगाेलले गर्नु भएको थियाे भने आर्थिक प्रगति प्रतिवेदन काेषाध्यक्ष शर्मिला श्रेष्ठले १ लाख ४० हजार गतबर्षकाे आर्थिक काराेबार भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे ।
त्यस्तै मन्तब्यका क्रममा नेपाल क्षयराेग निवारण संस्थाका आजिवन सदस्य भगवान राना मगर, दिपक राना मगर र श्यामनारायण डंगाेलले शुभकामना मन्तब्य राख्नुका साथै क्षयराेग निवारण जस्ताे सामाजिक कार्यमा यूवापुस्तालाई अब अगाडि बढाउनु पर्ने,सबै पालिका र स्थानिय स्तरसम्म संस्थाले पुगेर कार्य गर्नुपर्ने कुरालाई उठान गर्नु भएको थियाे । यसैगरि कार्यक्रमका प्रमुख अतिथिले यस संस्थालाई कार्यक्रमहरु संचालन गर्न सक्दाे समन्वयका साथै वडामा बार्षिक रुपमै बजेटकाे व्यवस्थापन गर्न सहयाेग गर्ने प्रतिबद्धता जानाउनु भएको थियाे ।

