
Pbu
Rgp
Djs
cjs
Srbpu
Sgr
Lnp
Rgp1
Ggp
Unsku
Gfs
Pes
pku
sbs
कपिलवस्तु । नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा कृष्णनगर नगरपालिका,ईलाका प्रहरी कार्यालय कृष्णनगर,जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा कृष्णनगर नगरपालिका वडा नं १२ राष्ट्रीय आधारभूत विद्यालय हृदयनगरमा संचालन भएको नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन जना सेवा ग्राही लाभान्वित भएका छन्। त्यस्तै सेवा ग्राहीहरु हाडजोर्नी,छाला तथा यौन ,मुटु (ईसिजी सेवा ), प्रसुती रोग,नाक कान घाँटी,सामान्य चिकित्सा […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ को चन्दनपुर र वडा नम्बर ५ परसियामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम शनिबार सम्पन्न भएको छ। नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पतालद्वारा सञ्चालित एकिकृत आँखा उपचार केन्द्रले राजपुर २ द्वारा गढवा –७ चन्दनपुरमा र एकिकृत आँखा उपचार केन्द्र गढवा – ३ गोबरडियाद्वारा नि:शुल्क आँखा जाँच कार्यक्रम शनिबार सम्पन्न भएको […]
दाङ । शारीरिक ब्यायाम, प्रणायाम र योग मानव स्वास्थ्यका लागि अपरिहार्य भएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । गढवा गाउँपालिका र पतन्जली योग समिती गढवाले सोमवार गढवामा आयोजना गरेको नबौ रास्ट्रीय योग दिवस-२०८० लाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले यस्तो बताउनु भएको हो।आधुनिक चिकित्साले पनि योग बिज्ञान लाई प्रमाणिकरण गरेको र गढवा […]
दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले राप्ती नदीमा भएकाे बस दुर्घटनाका घाइतेहरूकाे उपचारमा सबै प्रकारकाे उपाय अपनाउन अस्पताल र स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नु भएकाे छ । गएराति नेपालगञ्जबाट काठमाडौं जाँदै गरेकाे बस राप्ती उपत्यकाकाे राप्ती नदीमा खसेकाे जानकारी पाउना साथ भालुवाङ अस्पतालका चिकित्सकलाई प्राथमिक उपचारमा लाग्न र जटिल अबस्था भएकाहरूलाई ढिलाे नगरी रिफरल अस्पतालमा […]
दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशमा देखिएको पोषणको समस्या समाधानका लागि स्थानीय सरकारसँग मिलेर काम गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनु भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले आयोजना गरेको प्रदेश स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको विहीवार भालुबाङमा उद्घाटन गर्दै मन्त्री खनालले नागरिक स्थानीय सरकारसँग प्रत्यक्ष जोडिने भएकाले स्थानीय […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले भालुबाङ स्थित लालमटिया स्वास्थ्य चाैकीबाट सरुवा भई जान लाग्नु भएकी डाक्टर प्रतिभा महताेलाई एक कार्यक्रमको बीच बुधबार बिदाई गरिएको छ। भालुबाङदेखि सुर्य विनायक अस्पताल भक्तपुरमा सरुवा भई जान लाग्नु भएकी डाक्टर महताेलाई गाउँपालिकाले फेरि भेट हाैला कार्यक्रमकाे आयोजना गरि बिदाई गरेको हाे। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेब […]
चितवन । चितवनको इच्छाकाना–१ भाराङ्गको विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइ मार्फत चेपाङलाई रु दुई लाख ५० हजार बराबरको औषधि सहयोग गरिएको हो । सामाजिक क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको सपना भिलेज सोसल इम्प्याक्टले ४१ प्रकारका औषधि सहयोग गरेको हो । चेपाङ समुदायका बालबालिकालाई चाँडै नै पोषणयुक्त खानाका […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका दाङमा सञ्चालित दुई दिने जिल्लास्तरीय कला प्रदर्शनी सम्पन्न भएको छ। प्रदर्शनीमा मुनलाइट बाेर्डिङ स्कुल लालमटियाकी छात्रा मनिषा पुन मगर प्रथम,माध्यमिक विद्यालय माैरीघाटकी छात्रा स्नेहा चाैधरी द्वितीय ,लिटिल एन्जल बाेर्डिङ स्कुल भालुबाङ्गकी सुरक्षा गिरी तृतीय र माध्यमिक विद्यालय रुपाकाेटकी छात्रा डुमा पुन मगर सान्त्वना भएकी छन्। साे अवसरमा राप्ती गाउँपालिका दाङका […]
काठमाडौँ । नेपाल सरकारले कर्णाली प्रदेशका भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम,सुर्खेत,जुम्ला,कालिकोट, दैलेख र सल्यान जिल्लामा पुस ५ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिने जानकारी दिएको हो । त्यस्तै मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिममा […]