
Gisld
mbd
Mbdvs
Rbs
Sds
Pbu

Vor
Bbu
Hal
Gst
Wsp
Bbbpu
Ggd
Sbs
Rgs
Ssm
Rsb
Asm
Rgu
Ksm
Pvg
Sls
Rgu
nsb
Tsm

bbt
Gsb
Mks
sab
Jmb
Jmb
Pls
Abd
Bml
Rmb
Syp
Ptm
Rpp
दाङ । स्थानीयस्तरमा हुने बिपदलाई न्यूनीकरण गर्नका लागि बबई गाउँपालिकामा सहयोगी सामग्री हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले सहयोगी सामग्री हस्तान्तरण गरेको हो ।
बबई गाउँपालिकाभित्र हुने बिपदलाई न्यूनीकरण गर्नका लागि सामग्री हस्तान्तरण गरिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुख विश्वराज अर्यालले जानकारी दिनुभएको छ ।
रेडक्रसले आकस्मिक शौचालय, सौर्य लाइट, पानी ट्यांकी, पिपिई र स्प्रे ट्यांकी हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा बबई गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खिमलाल वली, वडा अध्यक्ष नन्दलाल वली, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्य, सहकोषाध्यक्ष ज्ञानप्रसाद आइतबारे, गाउँपालिकाका सुब्बा अरुण केसीको सहभागीता रहेको थियो ।
