
Anm
Rbs
Pbu
Sds
Ksm
Gisld
mbd
Gmk
Mbdvs
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले महानगर अन्तरगतका कक्षा १ देखि ५ सम्मका सम्पूर्ण निजी तथा सामुदायीक विद्यालयहरु अर्काे सुचना नआउन्जेलसम्मका लागि बन्द गर्न सुचना जारी गर्दै निर्देशन दिएको छ । वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आईतबार एक विज्ञप्ति जारी गर्दै कक्षा १ देखि ५ सम्मका सबै विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी […]
रोल्पा । नयाँ वर्षको अवसर पारेर सुरु भएको प्रथम सुनिलस्मृति गाउँपालिका अध्यक्ष कप तथा खेलकुद कार्यक्रम आइतवार सम्पन्न भएको छ । सो गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपतिका भाषा सल्लाकार बाबुलाल पुन, विशिष्ट अतिथिमा पूर्व राष्ट्रय सभा सदस्य राजकुमार कवर रहनु भएको थियो । त्यस्तै सुनिलस्मृति गाउँपालिका अध्यक्ष कप तथा खेलकुद […]
बाँके । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ खोकरी निवासी बलिराम खुनाको घर गोठमा गएराति आगलागी भएको छ । रातिको करिब १०:३० बजेतिर खुनाको घरमा एक्कासी लागेको आगोले धनमाल र गोठमा रहेका बाख्रा,अन्न बाली तथा काठहरु जलेर पुर्ण रुपमा क्षति भएको त्यहाँबाट स्थानीय समाजसेवी कृष्ण चौधरीले जानकारी गराउनु भएको हो ।आगो कसरी लागेको […]
राेल्पा । थबाङ गाउँपालिका वडा नं १ बिबाङमा नेपालकै ठुलो १५० किलोवाट क्षमताको सौर्य मिनिग्रीडको उद्घाटन गरिएकाे छ । पुर्व उर्जा जलस्रोत तथा सिचाइ मन्त्री बर्षमान पुन अनन्तको प्रमुख आतिथ्यतामा सौर्य मिनिग्रीड आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हाे । त्यस्तै कार्यक्रममा पुर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य ओनसरी घर्ती,लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार […]
दाङ । होटल व्यवसायीलाई आधुनिक र नयाँ ढंगले सञ्चालन गर्न आवश्यक छ: अध्यक्ष यादव देउखुरी ५ बैशाख । गढवा होटल व्यवसायी संघको तेश्रो बार्षिकोत्सव शनिवार लुम्बिनी प्रबेशको प्रबेशद्धार धानखोलामा सम्पन्न भएको छ । संघका अध्यक्ष दयाराम थापाको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस्तै बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै […]
प्युठान । प्युठान नगरपालिकाले नगरक्षेत्र भित्रका एक सय जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । मुख्य मन्त्री ग्रामिण बिकास तथा राेजगार कार्यक्रम अन्तर्गत नगर पालिका भित्रका १ सय जना जेष्ठ नागरिकलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको नगरपालिकाले जनाएको छ। त्यस्तै आज बयाेबृद्व एबम अनाथ संरक्षण मञ्च भबनकाे प्राङ्गण बिजुवारमा आयोजित कार्यक्रममा उनिहरुलाई सम्मान स्वरुप […]
काठमाडौं । एमालेमा प्रवेश गरेका थापा ‘बादल’ को राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ । योसँगै रिक्त भएको स्थानमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचन ऐन २०७५ मा पदावधि ६ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले उपचुनाव […]
गुल्मी । गुल्मीमा जिल्लामा पछिल्लो ९ महिनामा सवारी कारवाहीबाट ४४ लाख राजस्व संकलन भएको छ । आर्थिक बर्ष ०७७ को साउनदेखी चैत्रमहिनासम्म ९ महिनाको अवधिमा कुल ४३ लाख ८८ हजार पाचँ सय रुपैँया राजस्व संकलन भएको छ । यो अवधिमा कुल ६ हजार ७५० सवारी कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक कृष्णप्रसाद […]
दाङ । कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि दाङको शान्तिनगर गाउँपालिकामा एक हप्तालाई विद्याय बन्द गरिएको छ । गाउँपालिका स्तरीय आजको बैठकले आज देखि शुक्रबार ११ गतेसम्म विद्यालय बन्द गर्ने र त्यस लगत्तै वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै अध्ययन विदा स्वरुप एक हप्तालाई विद्यालय बन्द गर्ने निर्णय गरिएको छ, गाउँपालिका अध्यक्ष […]